बैतडी, १६ असोज गाडीले किचेर बैतडीमा शनिबार साँझ एकजनाको ज्यान गएको छ । ज्यान जानेमा सिद्घेश्वर–८ तल्लो खनारखोलीका ५५ वर्षीय रामबहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । विष्टलाई
काठमाडाैं, असाेज १६ पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी छमछमी नाच्दा पाहुनाहरु हेरेको हेर्यै भए । हिमानीको ४० औं जन्मदिन बनाउन सोल्टी होटलको अति विशिष्ट कक्षमा गत शुक्रबार राति आयोजना गरिएको
काठमाडाैं, असाेज १७ शिक्षा मन्त्रालयले मन्त्रालय मातहतका कर्मचारीहरूकाे सरूवा गरेकाे छ । मन्त्रालयले शनिबार साँझ जिशिअ लगायत कर्मचारीहरुको सरुवा गरेको हाे । केशरमहलस्थित स्वप्न बाटिकामा विगत तीन दिनदेखि सरुवा व्यवस्थापन गर्न बसेको
काठमाडौँ, असाेज १५ प्राज्ञिक आदान–प्रदान अभियानअन्र्तगत नेपाल भ्रमणमा आएका विभिन्न मुलुकका स्रष्टाहरुको सम्मानमा नेपाल प्रज्ञा–प्रतिष्ठानले स्वागत कार्यक्रम गरेको छ । जरा फाउन्डेशनको निमन्त्रणामा आएका थाइल्यान्ड, चीन, भारत, जर्मन, भुटान, बंगलादेश,
पोखरा, असोज १५ सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले देश अहिले पनि जटिल मोडमा उभिएकाले सबै राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएर देशलाई दुर्घटना हुनबाट जोगाउनुपर्नेमा जोड दिनुभएको छ । प्रजातन्त्र संवद्र्धन केन्द्र्रको
भीमदत्तनगर, असोज १५ कञ्चनपुरको झलारी पिपलाडी–४ असैनाका २२ वर्षीया जीविका रानाको शङ्कास्पद मृत्यु भएको छ । गएराति मृतक रानाका श्रीमान् बलराम रानाले श्रीमतीलाई वन समिति दक्षिण क्षेत्रमा मोटरसाइकलले ठक्कर दिएको
काठमाडौं असोज १५ नेकपा एमालेका उपाध्यक्ष भीम रावलले चैत र बैशाख महिनामा निर्वाचन नभए देश ठुलो दुर्घटनामा फस्ने चेतावनी दिएका छन् । प्रेस चौतारी नेपाल रामेछाप शाखाले रामेछापमा आयोजना गरेको
मेलम्ची,असोज १५ अविरल वर्षाका कारण सिन्धुपाल्चोक राम्चेमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका दुईको शव आज प्रहरीले फेला पारेको छ । सिन्धुपाल्चोक राम्चेका चन्द्रकान्त तिमल्सिनाका कान्छा छोरा उद्धब तिमल्सिना र उनको
काठमाडाैं, असाेज १५ संविधान संशोधनलगायत माग पूरा गराउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले छठसम्म पर्खने जनाएको छ । दसैंअघि नै संशोधन प्रस्ताव दर्ता गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासनमा विश्वस्त हुन नसकेको मोर्चाले सरकारलाई
काठमाडाैं, असाेज १५ स्थानीय विकास मन्त्रालयले देशभरका स्थानीय विकास अधिकारी (एलडिअाे) र नगरपालिकाका कार्यकारी अधिकृतहरूकाे सरूवा गरेकाे छ त्यस्तै मन्त्रालयले डिई तथा इन्जिनियर, नायव सुब्बा, खरिदारकाे पनि सरूवा गरेकाे छ ।