देश

भारतसामु प्रचण्ड सरकार झुक्याे, अन्तत भारतकै पक्षमा

काठमाडाैं, असाेज १६ भारत—पाकिस्तानबीच चुलिँदै गएको विवादमा नेपालले तटस्थता तोड्दै भारतको पक्षमा उभिएको छ । पाकिस्तानलाई एक्ल्याउने भारत सरकारको अभियानबारे आइतबार नेपालले धारणा सार्वजनिक गरेको हो । परम्परागत दुस्मन भारतले पाकिस्तानमाथि

सुनकाे मूल्य घट्याे

काठमाडाैं, असाेज १६ साताको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य घटेकाे छ तर चाँदी भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला २ सय

बिदा भए भारतको नाकाबन्दीमा नेपाललाई गुन लगाएका चिनियाँ राजदूत

काठमाडौँ,  असोज १६ राष्ट्रपति विद्यादेवी भण्डारीसँग आफ्नो करिब चारवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कने क्रममा रहनुभएका नेपालका लागि चीनका राजदूत ऊ छुन्थाइले आइतबार राष्ट्रपति कार्यालयमा बिदाइ भेट  गरेका छन् । त्यसअवसरमा

उरीआक्रमण सम्बन्धि दुई हप्ता पछि दियो नेपालले प्रतिक्रिया

काठमाडौं, असोज १६ भारत प्रशासित कश्मिरको उरीमा भएको आतंकवादी आक्रमणबारे नेपाल सरकारले आइतबार औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उरीमा भएको आतंकवादी आक्रमणकोको

कांग्रेसले शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने

काठमाडौँ,  असोज १६ नेपाली काँग्रेसले विजया दशमी, दीपावली, नेपाल सम्बत् र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज

दसैँमा निजी र कर्मचारीका सवारीले यात्रु बोक्ने

काठमाडौँ,  असोज १६ दसैँमा घर जान टिकट नपाउने यात्रुका लागि यातायात व्यवस्था विभागले निजी विद्यालय एवम् काठमाडौँ उपत्यकामा सरकारी कर्मचारी बोक्ने सवारी साधन प्रयोग गर्ने भएको छ । विभागका प्रवक्ता

पर्यटनमन्त्रीले भने- नेपालको हवाई क्षेत्र सुरक्षित बनाउँछौं

काठमाडौं, १६ असोज । क्यानडास्थित अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मुख्यालयमा भइरहेको  ३९ औं  आईकाओ महासभामा  संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनबहादुर शाहीले सम्बोधन गरेका छन् । सो अवसरमा

दलित र ब्राह्मणक्षत्रीका जमरा एकै ठाउँमा

त्रिशूली (नुवाकोट), १६ असोज बेलकोट–३ स्थित निरञ्जना भगवती मन्दिरमा परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि दलित र ब्राह्मणक्षत्रीले सामूहिक रुपमा जमरा राखेका छन् । उपल्लो जानका भनिएकाको सँगै बेलकोट–१, २

बस दुर्घटनामा तीनको मृत्यु, ३१ घाइते

मकवानपुर, असोज १६ मकवानपुरमा यात्रुबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् । मकवानपुरको हेटौंडाबाट हाँडीखोलाको लागि छुटेको ना ४ ख ४३०७ नम्बरको

हङकङमा नेपालीबीच झडप, प्रहरीले गोली चलाउँदा २ घाइते

काठमाडौं, असोज १६ हङकङको जोर्डनमा बस्ने नेपालीहरुबीच आइतबार बिहान झडप भएको छ । स्थिति तनावग्रस्त भएपछि प्रहरीले गोली चलाएको छ । गोली लागेर दुई जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका