देश

अाज हरिशयनी एकादशी, चतुर्मास व्रत सुरु

काठमाठौं, साउन ११ आज हरिशयनी अर्थात ठूलो एकादशी, भगवान विष्णुको पूजा आराधना गरी मनाईंदैछ । आजको दिन ब्रत बस्ने तथा आरोग्यदायक, महाऔषधीय गुण भएको तुलसी घरआँगनमा रोपेर भगवान विष्णुको प्रतीकका

अस्पतालमा जब पारस र हिमानीको भेट भयो !

काठमाडौं, साउन ११ थाइल्यान्डबाट नेपाल आइसकेपछि पूर्वयुवराज पारस शाह र हिमानीबीच भेटघाट भएको थिएन । अाइतबार पारसलाई अस्पताल भर्ना गरिएपछि उनकी पत्नी हिमानी शाह पारसलाई भेट्न अस्पताल पुगेकी थिईन् । पूर्वयुवराज

पूर्वयुवराज पारसलाई के भएको हो ?

भोजपुर, साउन ११ पूर्वयुवराज पारस शाह मुटुमा समस्या देखिएपछि आइतबार मध्यान्ह थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । छोरा हृदयेन्द्रसहित पारस अस्पताल पुगेका हुन् । पटक पटक मुटुमा समस्या भएर थलिने

३८ हजार घुससहित कर्मचारी पक्राउ

भीमदत्तनगर, साउन १० अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम क्षेत्रीय सम्र्पक कार्यालय भीमदत्तनगरको एक टोलीले अाइतबार यातायातका कार्यालय सहयोगीलाई ३८ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । महाकाली अञ्चल यातायात व्यवस्था कार्यालय भीमदत्तनगरका कार्यालय

माअाेवादीले कार्यकारी अधिकृतलाई कालाेमाेसाे दले

चितवन, साउन १० विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटालाई अाइतबार बिहान कालोमोसो दलेर दुर्व्यवहार गरेका छन् । उपमहानगरपालिका परिसरभित्रै पसेर माओवादी कार्यकर्ताले सापकोटालाई कालोमोसो दलेका हुन् ।

आमहडताल आजदेखि फिर्ता

महोत्तरी, साउन ९ मालपोतको मोठ स्रेस्ता फिर्ता र दोषीलाई कारबाहीको माग राख्दै महोत्तरीको सदरमुकाम जलेश्वरमा संयुक्त सङ्घर्ष समितिले गत तीन दिनदेखि गर्दै आएको आमहडताल आजदेखि फिर्ता लिएको छ । शनिबार

खरिदार र नासुका लागि पनि प्रारम्भिक परीक्षा पास गर्नुपर्ने

काठमाडौ, साउन ८ नेपाल सरकारको नायब सुब्बा र खरिदार पद (अप्राविधिक)का लागि प्रारम्भिक परीक्षा पनि पास गर्नु पर्ने भएको छ। राजपत्रअनकिंत प्रथम श्रेणीको नासु र द्वितीय श्रेणीको खरिदार पदका लागि

एलएलबी र बिएस्सीको परीक्षाफल प्रकाशित

काठमाडौँ, साउन ७ त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले एलएलबी र बिएस्सीको परीक्षाफल प्रकाशित गरेको छ । २०७१ सालमा सञ्चालित कानुन सङ्कायतर्फ एलएलबी प्रथम वर्ष (आंशिक) को परीक्षाको परीक्षाफल बिहिबार प्रकाशन गरेको

सहारा दिँदै, बलात्कार गर्दे

काठमाडौं,  साउन ७ दुई वर्षदेखि नाताले काका पर्ने तनहुँ, दमौलीका ४२ वर्षीय डम्बरबहादुर अधिकारीबाट बलात्कृत हुँदै आएकी चितवनकी १८ वर्षीया सबिना गौतम (परिवर्तित) ले ठूलो आँट गरेर ललितपुर प्रहरीमा उजुरी

एम ए प्रथम वर्षको परीक्षाफल प्रकाशित

काठमाडौं, साउन ६ त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७१ साल मङ्सिरर/पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह एमए प्रथम वर्ष २०७० मैथिली र भूगोल विषयका परीक्षाको परीक्षाफल