देश

लाेकमानबिरूद्द अब संसदमा के हुन्छ ?

काठमाडाैं, कार्तिक ४ एमाले र माओवादी केन्द्रका सांसदहरूले बुधबार दर्ता गराएको महाअभियोग प्रस्तावमाथि छलफल गर्ने मिति र समय बिहीबार बस्ने संसद् बैठकमा सभामुखले तोक्नेछन् । छलफलको पहिलो दिन माओवादी केन्द्रका सांसद

लोकमान विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता

अख्तियार दुरूपयाेग अनुसन्धन अायाेग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध एमाले र माओवादीका १९७ सांसदले संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका छन् । एमाले वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपालसहितले प्रस्तावमा हस्ताक्षर गरेका

मोदी सहित ११ जनाको महाअभियोग सिफारिस समिति गठन

काठमाडौं, कार्तिक ३ व्यवस्थापिका संसदले संविधान बमोजिम एघार सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको छ । सभामुख ओनसरी घर्ति मगरले गरेको प्रस्ताव संसमा सर्वसम्मतिले पारित भएको हो । समितिमा नेपाली

दशैंमा दुर्घटना : सयजनाभन्दा बढीको मृत्यु

काठमाडौं, कार्तिक ३ यस वर्षको दशैंमा भएका सडक दुर्घटनामा १ सय १ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार राजधानीमा ८, इटहरी क्षेत्रमा २३, पथलैया क्षेत्रमा २६, बुटवल क्षेत्रमा २६,

महिलाको आर्थिक उन्नतिबाट मात्रै आर्थिक विकास : देउवा

काठमाण्डौ , कार्तिक ३ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दक्षिण एसियाको आर्थिक विकासका लागि यस क्षेत्रका महिलाको आर्थिक क्षमता वृद्धि गर्नु आवश्यक भएको बताएका छन् । दक्षिण एसियाली महिला विकास

भारतले दसगजा क्षेत्रमा सीमा मिचेर भव्य गुम्बा बनाउँदै

इलाम, कात्तिक ३ भारतले इलामको पशुपतिनगर– ४ फाटक र भारतको राङवाङ ग्रामपञ्चायतको बीचमा पर्ने नेपाल–भारत सीमाको दसगजा क्षेत्रमा भव्य गुम्बा निर्माणकार्य सुरु गरेको छ । काठले बनेको पुरानो टासीछलङ गुम्बा

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने

काठमाण्डौ, कार्तिक ३ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा सम्बोधन गर्दै छन् । प्रधानमन्त्रीले दिउँसो तीन बजे बस्ने संसदको बैठकमा सम्बोधन गर्ने कार्यसूची रहेको सभामुख ओनसी घर्तीले जानकारी दिएकी छिन्

फेरि त्रिशूलीमा बस खस्यो, ९ जनाकाे उद्दार

नारायणगढ–मुग्लिन सडकखण्डको दहाखानी गाविस–६ को रिद्धिखोला नजिकै केहीबेरअघि एक यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ ।सशस्त्र प्रहरी बल, विपद् उद्धार तालिम केन्द्र कुरिनटारका प्रहरी उपरीक्षक गणेश थापाका अनुसार काठमाडौँबाट नारायणगढतर्फ

दलहरुकै संरक्षणमा अख्तियार प्रमुखलाई जोगाइएको सांसद चौधरीको आरोप

काठमाण्डौ, कार्तिक २ सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा सर्वोच्च अदालतले म्याद तामेली गर्न नसक्नु कानुनी राज्यकै उपहास भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । संसद्को

बैंकमा जागिर माेह, २ सय ४९ सिटमा २६ हजारको आवेदन

काठमाडाैं, कार्तिक २ राष्ट्रिय वाणिज्य बैंकले खुला प्रतिस्पर्धाबाट २ सय ४९ कर्मचारी भर्ना गर्न सार्वजनिक सूचना जारी गरेकामा आवेदन दिनेको संख्या २६ हजार पुगेको छ। आकर्षक तलब, भत्ता र अन्य सुविधा