देश

लोकमानसिंह राजीनामाको तयारीमा

काठमाडौं,कात्तिक १२ निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की राजीनामा दिने तयारीमा जुटेका छन् । उनले राजीनामा दिने बारेमा आफ्ना निकटवर्तीसँग छलफल गरिरहेको सामाचारहरु बाहिर आएका छन् । संसद बैठक स्थगित भएको

महाअभियोग प्रस्ताव पारित नभए सरकार ढल्छ : शेरबहादुर

दाङ, कात्तिक १३ नेपाल बार एशोसियसनका केन्द्रीय अध्यक्ष शेरबहादुर केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव पारित नभएमा सरकार परिवर्तन हुन सक्ने बताएका छन् । रिपोटर्स क्लब नेपाल दाङले

दलहरु जुटेरमात्र मुलुकले निकास पाउँछ- देउवा

काठमाण्डौ, कार्तिक १३ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि सबै दलबीच सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ५ ले आज राजधानीमा आयोजना

अज्ञात समूहद्धारा सुत्केरीको हत्या

बुटवल, कार्तिक १३ रुपन्देहीको ग्रामीण क्षेत्र देवदहमा अज्ञात समूहको आक्रमणबाट हत्या गरिएकी २२ वर्षीया महिलाको हत्यामा लुटेरा समूह रहेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।  सोही अनुसार अनुसन्धानकार्यलाई प्रहरीले अगाडि

कुन बैंककाे बाेनस सेयर कति ?

काठमाडाैं, कार्तिक १३ दश वटा वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट लाभांसको घोषणा गरेका छन् । चुक्ता पुँजी बढाउने दबाबमा रहेका बैंकहरुले सकेसम्म बोनस सेयर दिने घोषणा गरेका छन् ।

बिना अक्सिजन मनास्लु हिमाल आरोहण

काठमाडाैं, कार्तिक १३ यो सिजनमा एक जना क्यानेडिएन नागरिकले अक्सिजन विनानै मनास्लु हिमाल आरोहण गरेका छन । ८,१५६ मिटर अग्लो मनास्लु हिमाल संसारको आठौं अग्लो र नेपालको सातौं अग्लो हिमाल

लाेकमानका यी गल्ती, जसले उनी अाेरालाे लागेकाे मृग बने

काठमाडाैं, कार्तिक १३ नेपालीका घरघरमा तिहारकाे राैनक सुरू भएकाे छ । तिहारकाे चर्चा परिचर्चा र यसकाे तयारीमा गाउँसहरका मानिसहरू जुटिसकेका छन् । तर देशमा तिहारकाे चर्चा भन्दा पनि एक मानिसकाे

ताना शर्मालाई नियात्रा सम्मान

काठमाडौँ, कार्तिक १३ वरिष्ठ नियात्राकार डा. तारानाथ शर्मालाई नियात्रा सम्मानद्वारा सम्मानित गरिएको छ । प्रथम नियात्राकृति प्रकाशित भएको शतवार्षिकीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र नियात्रा समाज, नेपालद्वारा राजधानीमा आयोजित कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका

तिहारको दोस्रो दिन आज कुकुर पूजा गरिँदै

काठमाडौं, कात्तिक १३ आज तिहारको दोस्रो दिन घर घरमा कुकुर पूजा गरिँदैछ । घरको सुरक्षा गर्ने कुकुरलाई पूजाआजा गरी मीठा मीठा खानेकुरा दिने चलन छ । कात्तिक कृष्ण चतुर्दशीका दिन

झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने भारतीय नागरिक पक्राउ

काठमाडौं, कात्तिक ११ झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरको छ । झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने भारत गुजरात राज्य भाजलपुरका नागरिक श्यमालाल सरावगी (सरोगी)