देश

अाजको राशिफल

अाज मिति वि.सं. २०७२ साल भदौ २४ गते बिहीबार। इश्वी सन् २०१५ सेप्टेम्बर १० तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ गुँलागा। तपाईको अाजको राशिफल हेर्नुहोस्

प्रहरीको गोली लागि ३ जनाको ज्यान गयो

महाेत्तरी,  भदाै २३ बुधबार दिउसो महोत्तरीको जिल्ला प्रहरी कार्यालयलाई निसाना बनाई ढुंगामुढा गर्न अाएका आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागि तीन अान्दोलनकारीको मृत्यु भएको छ। गोली लागेर

गाडी भाडा घट्यो

काठमाडौं, भदौ २३ सार्वजनिक गाडीको भाडा घटेको छ । सरकार र यातायात व्यवसायीबीच बुधबार भएको छलफलमा वैज्ञानिक भाडादर लागु गर्ने सहमति भएपछि गाडी भाडा घटेको हो । घटेको भाडादर अनुसार

साउदी दूतावासको फ्ल्याटमा नेपाली युवतीको सामूहिक बलात्कार

नयाँ दिल्ली, भदाै २३ साउदी अरेबियाको भारतस्थित दूतावासले लिएको एक फ्ल्याटमा बन्धक बनाई दुई नेपाली महिलाको बलात्कार हुँदै आएको खुलासा भएको छ। एक गैर सरकारी संस्थाको सहयोगमा हरियाना पुलिसले गएराति

टीकापुर घटनामा संलग्न भएको आरोपमा लक्ष्मण थारू पक्राउ

भैरहवा, भदौ २३ भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा प्रहरीले मधेसी जनाधिाकार फोरम (लोकतान्त्रिक)का केन्द्रीय सदस्य  लक्ष्मण थारूलाई भैरहवाबाट पक्राउ गरेको छ। थारू भैरहवामा आएको जानकारी पाएपछि

आन्दोलनमा खटिने प्रहरीलाई प्रोत्साहन भत्ता

काठमाडौं, भदौ २३ आन्दोलनमा खटिने प्रहरीलाई सरकारले प्रोत्साहन भत्ता दिने भएको छ । गृहमन्त्री वामदेव गौतमले मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित बैठकमा यसबारे जानकारी दिएका हुन् । शान्तिसुरक्षा समीक्षा बैठकमा डिआइजीहरूले

डाँगीको शव अमेरिकामा अलपत्र

काठमाडौं, भदौ २३ विश्वकै होचा व्यक्तिको परिचय पाएका दाङ पुरन्धारा ९ का चन्द्रबहादुर डाँगीलाई उपयोग गरेर कमाउने योजना बनायो, अमेरिकास्थित एक सर्कस कम्पनीले । सोही कम्पनीको निम्तोमा भतिज दोलखलाई लिएर चैत

किन अाउँदैछन् इसाईका शीर्ष धर्मगुरु नेपाल ?

काठमाडौं भदाै २३  नयाँ संविधानमा धर्म निरपेक्षताको बारेमा नेपालमा बहस तीव्र भैरहेको समयमा क्याथोलिक इशाइहरु एक शीर्ष धर्मगरुले नेपाल भ्रमण गर्ने भएका छन्। विश्वभरका धर्मान्तरण तथा परोपकार गतिविधिको अनुगमन गर्दै

अाजको राशिफल

अाज वि.सं. २०७२ साल भदौ २३ गते बुधबार। इश्वी सन् २०१५ सेप्टेम्बर ९ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ गुँलागा। तपाईको अाजको राशिफल हेर्नुहोस् मेष

फेरी अर्का गुण्डा नाइके साजन पक्राउ

काठमाडौं, भदाै २२ सामाखुशीका कहलिएका गुण्डा साजन महर्जन रकम असुलीको आरोपमा पक्राउ परेका छन्। विभिन्न व्यापारीलाई फोनमार्फत धम्क्याएर रकम मागेको आरोपमा महानगरीय प्रहरी अपराध अनुसन्धान माहाखाशाले उनलाई मंगलबार गोंगबुमा पक्राउ