काठमाडौँ, कार्तिक २२ प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रको गौरवका रुपमा रहने धरहरा निर्माणका लागि नेपाली सेनाले करिब रु छ करोड १७ लाख १३ हजार ७८३ को चेक हस्तान्तरण गरेको छ ।
बैतडी, कात्तिक २२ नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले वर्तमान सरकार संविधान संशोधन गरी यसलाई सर्वस्वीकार्य बनाउने दिशातर्फ अग्रसर रहेको बताएका छन् । नेपाल
काठमाडौं, कात्तिक २२ एटीएम कार्डको डाटा तथा पीन चोरी गरी अनधिकृत रुपमा रकम निकाल्ने ३ विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । यसरी अनधिकृत रुपमा रकम झिक्ने उनीहरु रोमानियन नागरिक
काठमाडौं, कात्तिक २२ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की्विरुद्धको महाभियोग प्रस्ताव पारित गर्नुपर्ने बताएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेको मानव अधिकारकर्मीको टोलीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले
काठमाडाैं, कार्तिक २२ भारतको कोलकता बन्दरगाहमा नेपाली व्यवसायीका सयौं मालवाहक कन्टेनर रोकिएका छन् । जाम हुने समस्या देखाउँदै भारत कोलकताका प्रहरी कमिसनरले लोड भएका कन्टेनर बिहान ८ बजेदेखि साँझ ८
काठमाडाैं, कार्तिक २२ डेढ महिनाअघि जिप दुर्घटनामा परी त्रिशूली नदीमा हराइरहेका पूर्वगृहमन्त्री तथा मुख्यसचिव माधवप्रसाद घिमिरेको शव पानी बाहिरको सतहमा खोज्न थालिएको छ । जीप दुर्घटनापछि बेपत्ता भएका उनको उद्धार
काठमाडौं, कात्तिक २२ तराई क्षेत्रमा विशेष महत्व र उल्लासका साथ मनाइने छठ पर्व आज समापन भएको छ । उदाउँदो सूर्यको पूजा गर्दै छठ पर्वको समापन गरिएको छ । छठ समापन
काठमाण्डौ , कार्तिक २१ फ्रस्ट एण्ड सुलिभनले नेपालमा वृद्धि, नविनता र नेतृत्व सम्मेलन २०१६ जिआइएल आयोजना गर्ने भएको छ । सम्मेलन काठमाण्डौँको सोल्टी क्राउन प्लाजामा कात्तिक २४ गते हुनेछ ।
काठमाडाैं, कार्तिक २१ कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षधर नेपाल तरुण दलका नेताहरुले निर्धारित मितिमै महाधिवेशन हुनुपर्ने माग गरेका छन् । पूर्व सचिव उत्तम चापागाईले आफु अध्यक्ष हुने भए अथवा आफुले चाहेको
काठमाडौँ, २१ कात्तिक । हरेक नेपालीको थाप्लोमा अहिले रु १९ हजार वैदेशिक ऋण रहेको छ । विसं २०४६ मा प्रतिव्यक्ति रु छ हजार वैदेशिक ऋण भएकामा अहिले तेब्बर बढी भार