देश

अाजको राशिफल

अाज मिति वि.सं. २०७२ साल असोज १८ गते सोमबार। इश्वी सन् २०१५ अक्टोबर ५ तारिख। नेपाल संवत् ११३५ ञला गा। आश्विन कृष्णपक्ष। तिथि– अष्टमी, १९:२० बजेउप्रान्त नवमी। तपाईको अाजको राशिफल

यस्तो बन्दैछ बाबुरामको नयाँ पार्टी

एनेकपा (माओवादी) पार्टी परित्याग गरेर तराई मधेसका जिल्लाको दौडाहामा रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन्। लोकतान्त्रिक उपलब्धिलाई जोगाउन पुराना पार्टी र मुलुकको विकास गर्नलाई पुरानो एजेन्डाले

चीनबाट इन्धन ल्याउन किन स्वीकृति दिँदैन सरकार ?

काठमाडौं, असोज १७ अायल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले ‘अघोषित नाकाबन्दीलगत्तै चीनबाट इन्धन आयात गर्नुपर्ने प्रस्ताव सरकारले नमानेको बताएका छन् । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एसोसिएसनको २३ औं साधारणसभालाई सम्बोधन

चीन नयाँ नाका खोल्न इच्छुक

नेपाल र चीनबीच व्यापारिक दृष्टिकोणले सबैभन्दा नजिक र उत्तम मानिएको उत्तरी मुस्ताङको कोरल्ला नाका खोल्न तिब्बती अधिकारी इच्छुक देखिएका छन् । मुस्ताङको सीमा प्रशासन कार्यालय र ढोङबासेन जिल्लाका अधिकारीहरुबीच मुस्ताङको

अाजको राशिफल

अाज मिति वि.सं. २०७२ साल असोज १७ गते आइतबार। इश्वी सन् २०१५ अक्टोबर ४ तारिख। नेपाल संवत् ११३५ ञला गा। आश्विन कृष्णपक्ष। तिथि– सप्तमी, १९:४८ बजेउप्रान्त अष्टमी। तपाईको अाजको राशिफल

‘अघोषित’ नाकाबन्दी खोल्न निर्देशन

नेपालमा संविधान जारी भएलगत्तै राजनीतिक कारणमा जोडिएर भारतले नेपाललाई सुरु गरेको 'अघोषित नाकाबन्दी' शनिबारदेखि खोल्नका लागि विदेश मन्त्रालयले सरोकारसम्बद्ध निकायलाई निर्देश गरेको छ । विदेश मन्त्रालय स्रोतका अनुसार नेपालका लागि

सुनको भाउमा १८ वर्षयताकै ठूलो गिरावट आउन सक्ने विश्लेषण

एजेन्सी, असोज १६  अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा १८ वर्षयताकै सबैभन्दा ठूलो गिरावट आउन सक्ने अनुमान गरिएको छ। नेपाल लगायत अन्तर्राष्ट्रिय स्थानीय बजारहरुमा समेत यसको प्रभाव देखिने अनुमान छ। अन्तर्राष्ट्रिय बजारमा

अोलीलाई प्रधानमन्त्री हुन नदिन यस्तो छ भारतको खेल

काठमाडौं, असोज १६ प्रधानमन्त्री सुशील कोइरालाले मार्ग प्रसस्त गरेसँगै भावी सरकार गठनको सरगर्मी सुरु भएको छ । काँग्रेस–एमालेबीच कोइराला प्रधानमन्त्री बन्नुअघि भएको सात बुँदे सहमति र प्रमुख चार राजनीतिक शक्तिबीचको १६

अाजको राशिफल

अाज मिति वि.सं. २०७२ साल असोज १६ गते शनिबार। इश्वी सन् २०१५ अक्टोबर ३ तारिख। नेपाल संवत् ११३५ ञला गा। आश्विन कृष्णपक्ष। तिथि– षष्ठी, २०:४५ बजेउप्रान्त सप्तमी। तपाईको अाजको राशिफल

खुल्यो तातोपानी नाकाको ‘ट्रयाक’

भूकम्पका कारण पाँच महिनादेखि बन्द तातोपानी नाका जोड्ने सडकअन्तरगतको पहिरो हटाइएको छ । लिपिङको पहिरो हटाइएपछि अरनिको राजमार्ग नेपाल–चीन सीमाको मितेरी पुलसँग जोडिएको छ । सडक डिभिजन कार्यालय चरिकोटका अनुसार