काठमाडौं, कात्तिक १३ प्रधान सेनापति राजेन्द्र क्षत्रीले पूर्वी पृतना अन्तर्गत रहेको सोलुखुम्बु जिल्लाको नाम्चेस्थित श्री बराहदल गुल्मको शनिबार निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा उनले उक्त गुल्मको बस्तुस्थिति विवरण, तालिम,
काठमाडौं,कात्तिक १२ निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की राजीनामा दिने तयारीमा जुटेका छन् । उनले राजीनामा दिने बारेमा आफ्ना निकटवर्तीसँग छलफल गरिरहेको सामाचारहरु बाहिर आएका छन् । संसद बैठक स्थगित भएको
दाङ, कात्तिक १३ नेपाल बार एशोसियसनका केन्द्रीय अध्यक्ष शेरबहादुर केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव पारित नभएमा सरकार परिवर्तन हुन सक्ने बताएका छन् । रिपोटर्स क्लब नेपाल दाङले
काठमाण्डौ, कार्तिक १३ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि सबै दलबीच सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ५ ले आज राजधानीमा आयोजना
बुटवल, कार्तिक १३ रुपन्देहीको ग्रामीण क्षेत्र देवदहमा अज्ञात समूहको आक्रमणबाट हत्या गरिएकी २२ वर्षीया महिलाको हत्यामा लुटेरा समूह रहेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । सोही अनुसार अनुसन्धानकार्यलाई प्रहरीले अगाडि
काठमाडाैं, कार्तिक १३ दश वटा वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट लाभांसको घोषणा गरेका छन् । चुक्ता पुँजी बढाउने दबाबमा रहेका बैंकहरुले सकेसम्म बोनस सेयर दिने घोषणा गरेका छन् ।
काठमाडाैं, कार्तिक १३ यो सिजनमा एक जना क्यानेडिएन नागरिकले अक्सिजन विनानै मनास्लु हिमाल आरोहण गरेका छन । ८,१५६ मिटर अग्लो मनास्लु हिमाल संसारको आठौं अग्लो र नेपालको सातौं अग्लो हिमाल
काठमाडाैं, कार्तिक १३ नेपालीका घरघरमा तिहारकाे राैनक सुरू भएकाे छ । तिहारकाे चर्चा परिचर्चा र यसकाे तयारीमा गाउँसहरका मानिसहरू जुटिसकेका छन् । तर देशमा तिहारकाे चर्चा भन्दा पनि एक मानिसकाे
काठमाडौँ, कार्तिक १३ वरिष्ठ नियात्राकार डा. तारानाथ शर्मालाई नियात्रा सम्मानद्वारा सम्मानित गरिएको छ । प्रथम नियात्राकृति प्रकाशित भएको शतवार्षिकीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र नियात्रा समाज, नेपालद्वारा राजधानीमा आयोजित कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका
काठमाडौं, कात्तिक १३ आज तिहारको दोस्रो दिन घर घरमा कुकुर पूजा गरिँदैछ । घरको सुरक्षा गर्ने कुकुरलाई पूजाआजा गरी मीठा मीठा खानेकुरा दिने चलन छ । कात्तिक कृष्ण चतुर्दशीका दिन