देश

भारतले फेरी राेक्याे नेपाली कन्टेनर

काठमाडाैं, कार्तिक २२ भारतको कोलकता बन्दरगाहमा नेपाली व्यवसायीका सयौं मालवाहक कन्टेनर रोकिएका छन् । जाम हुने समस्या देखाउँदै भारत कोलकताका प्रहरी कमिसनरले लोड भएका कन्टेनर बिहान ८ बजेदेखि साँझ ८

अझै भेटिएन घिमिरेकाे शव, के हाेला अवस्था ?

काठमाडाैं, कार्तिक २२ डेढ महिनाअघि जिप दुर्घटनामा परी त्रिशूली नदीमा हराइरहेका पूर्वगृहमन्त्री तथा मुख्यसचिव माधवप्रसाद घिमिरेको शव पानी बाहिरको सतहमा खोज्न थालिएको छ । जीप दुर्घटनापछि बेपत्ता भएका उनको उद्धार

छठ पर्व समापन

काठमाडौं, कात्तिक २२ तराई क्षेत्रमा विशेष महत्व र उल्लासका साथ मनाइने छठ पर्व आज समापन भएको छ । उदाउँदो सूर्यको पूजा गर्दै छठ पर्वको समापन गरिएको छ । छठ समापन

विनोद चौधरीलाई सम्मान गरिने

काठमाण्डौ , कार्तिक २१ फ्रस्ट एण्ड सुलिभनले नेपालमा वृद्धि, नविनता र नेतृत्व सम्मेलन २०१६ जिआइएल आयोजना गर्ने भएको छ । सम्मेलन काठमाण्डौँको सोल्टी क्राउन प्लाजामा कात्तिक २४ गते हुनेछ ।

सिटाैला पक्षका अध्यक्षका प्रत्यासी उत्तम चाँपागार्इ भन्छन्- ‘निर्धारित मितिमै महाधिवेशन हुनुपर्छ’

काठमाडाैं, कार्तिक २१ कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षधर नेपाल तरुण दलका नेताहरुले निर्धारित मितिमै महाधिवेशन हुनुपर्ने माग गरेका छन् । पूर्व सचिव उत्तम चापागाईले आफु अध्यक्ष हुने भए अथवा आफुले चाहेको

प्रत्येक नेपालीको थाप्लोमा १९ हजार ऋण

काठमाडौँ, २१ कात्तिक । हरेक नेपालीको थाप्लोमा अहिले रु १९ हजार वैदेशिक ऋण रहेको छ । विसं २०४६ मा प्रतिव्यक्ति रु छ हजार वैदेशिक ऋण भएकामा अहिले तेब्बर बढी भार

अंगीकृतलाई राष्ट्राध्यक्षसमेत दिन काँग्रेस-माओवादी तयार

काठमाडाैं, कार्तिक २१ सत्ता गठबन्धनका प्रमुख घटक माओवादी केन्द्र र कांग्रेस पार्टी अंगीकृत नागरिकलाई संवैधानिक पद दिन तयार भएको पत्रसहित मधेसी मोर्चालाई सहमतिमा ल्याउने प्रयासमा जुटेका छन् । अन्तरिम संविधान

किन लुकायाे प्रचण्ड सरकारले सम्पति विवरण ?

काठमाडाैं, कार्तिक २१ प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्न आनाकानी गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने प्रचलन तोडदै पुष्पकमल दाहाल नेतृत्वको सरकारले सम्पत्ति विवरण गोप्य

अब बैतडीमा १० स्थानीय तह बन्ने

बैतडी, कार्तिक २१ बैतडीमा १० वटा स्थानीय तहको प्रस्ताव स्थानीय तह पुनः संरचना आयोगमा पठाइने भएको छ । यसअघि स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले प्रस्ताव गरेको १० वटा स्थानीय

छठ पर्वको राैनक

काठमाडौं, कात्तिक २१ छठ पर्वको तेस्रो तथा मूख्य दिन आज अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ दिएर मनाईंदै छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्वमा