देश

टोपबहादुरको नेतृत्वमा को-को जाने भए एमाअाेवादीबाट सरकारमा ?

काठमाडौं, असोज ३० एमाओवादीबाट टोपबहादुर रायमाझीको नेतृत्वमा सरकारमा सहभागी हुने टुंगो लागेको छ ।  स्थायी समिति सदस्य अग्नी सापकोटाका अनुसार सचिव टोपबहादुर रायामाझीको नेतृत्वमा एमाओवादी वर्तमान सरकारमा सहभागी हुने टुंगो

कांग्रेसले सभामुखमा उम्मेदवारी नदिनुको रहस्य यस्तो छ

काठमाडौं, असोज ३० संसदको ठुलो दल कांग्रेसले राष्ट्रपतिका लागि सहमतीय वातवरण बनाउन सभामुख र उपसभामुखमा क्रमश: एमाओवादीको उम्मेदवार ओनसरी घर्ती र राप्रपा नेपालका गंगाप्रसाद यादवलाई समर्थन गरेको छ । राष्ट्रपति

अाजको राशिफल

अाज मिति वि.सं. २०७२ साल असोज ३० गते शनिबार। इश्वी सन् २०१५ अक्टोबर १७ तारिख। नेपाल संवत् ११३५ कौला थ्व। आश्विन शुक्लपक्ष। तिथि– चतुर्थी, १०:१६ बजेउप्रान्त पञ्चमी। तपाईको अाजको राशिफल

ओनसरी घर्ती पहिलो महिला सभामुख बनिन्

काठमाडौं, असोज २९ व्यवस्थापिका संसदमा शुक्रबार भएको निर्वाचनमा सत्तारुढ दलको तर्फबाट उम्मेदवार बनेकी घर्ती सभामुखमा निर्विरोध निर्वाचित भएकी छन् । घर्ती नेपालको संसदीय इतिहासमा पहिलो महिला सभामुख बनेकी छिन् । रोल्पाको जंकोट

भर्खरै पराकम्प गएको छ

काठमाडौँ, असोज २९ दोलखा केन्द्रविन्दु भएर आज दिउँसो २ बजेर २८ मिनेटमा ४.२ रेक्टरको पराकम्प गएको छ। राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार गत वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएपछि

अाजको राशिफल

अाज मिति वि.सं. २०७२ साल असोज २९ गते शुक्रबार। इश्वी सन् २०१५ अक्टोबर १६ तारिख। नेपाल संवत् ११३५ कौला थ्व। आश्विन शुक्लपक्ष। तिथि– तृतीया, ९:२५ बजेउप्रान्त चतुर्थी। तपाईको अाजको राशिफल

एनआरएनए अध्यक्षमा शेष घले निर्वाचित

काठमाडौं, असोज २८ गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा पुनः शेष घले निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा टेकबहादुर (टीबी) कार्कीलाई पराजित गर्दै घले दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

केरुङ नाका खुल्यो

काठमाडौं, असोज २८ चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ पुग्ने बाटो खुलेको छ । १२ वैशाखको भूकम्पपछि आएको पहिरोले क्षति पुर्‍याएको रसुवागढीबाट करिब २६ किलोमिटर सडक चीनले मर्मतसम्भार गरी सडक सुचारु

अाजको राशिफल

अाज मिति वि.सं. २०७२ साल असोज २८ गते। बिहीबार। इश्वी सन् २०१५ अक्टोबर १५ तारिख। नेपाल संवत् ११३५ कौला थ्व। आश्विन शुक्लपक्ष। तिथि– द्वितीया , ८:०६ बजेउप्रान्त तृतीया। तपाईको अाजको

राष्ट्रपति एमालेलाई, विद्या भण्डारीको सम्भावना बढ्यो

काठमाडौं, असोज २७ सरकार नेतृत्व दल नेकपा एमालेले राष्ट्रपति पद आफैंसँग राख्ने भएको छ। सत्ता साझेदार तीन दलबीच मंगलबार एमालेलाई राष्ट्रपति, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई उपराष्ट्रपति, एकीकृत नेकपा माओवादीलाई सभामुख