कञ्चनपुर, मंसिर ५ नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संरचनामा १० प्रदेश हुन नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आइतबार कञ्चपुरमा आयोजना गरेको पत्रकार
काठमाडाैं, मंसिर ५ शनिबारका लागि नेपाल राष्ट्र बैंकले डलरको बिक्री मूल्य १ सय ९ रुपैयाँ ३६ पैसा तोकेको छ। गत वर्षको फागुन पहिलो साता डलरको भाउ अहिलेसम्मकै उच्च १ सय
दमक (झापा), मंसिर ५ डेङ्गुको सङ्क्रमणबाट बिरामी भएका एकजना भारतीय मजदुरको मृत्यु भएको छ ।दमक–१५ स्थित राजु श्रेष्ठको घरमा मार्बल मिस्त्री काम गरिआएका भारत, सिलगुढी घर भएका ५५ वर्षीय जीवन
काठमाडाैं, मंसिर ५ सरकारले घरेलु तथा साना उद्योग प्रवर्धनका लागि बैंक तथा वित्तीय संस्थालाई यस क्षेत्रमा अनिवार्य लागनीको व्यवस्था गर्ने भएको छ । उद्योग मन्त्रालयले लघु, घरेलु तथा साना उद्योगको
काठमाडौं, मंसिर ५ नेपालको सुक्खायामको माग सम्बोधन हुने गरी भारत थप दुईसय ५० मेगावाट विजुली दिन सहमत भएको छ । आन्तरिक उत्पादन पूर्ण क्षमतामा संचालन गर्ने र भारतीय बिजुली आयात
काठमाडौँ, मंसिर ४ निजी अस्पताल सञ्चालकको संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को अध्यक्षमा नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरी पुनः चयन भएका छन् । शुक्रबार र शनिबार काठमाडौँमा भएकोे अफिनको १९औँ
काठमाडाैं, मंसिर ४ नेपालमा अाइफाेन ७ अाइपुगेसँगै बिक्री वितरण सुरू भएकाे छ । प्रि-बुकिङ भइरहेको बहुप्रतिक्षित आइफोन ७ लाई शुक्रबार इभोस्टोरले औपचारिक रुपमा सार्वजनिक गर्दै बिक्री प्रारम्भ गरेको छ
काठमाडाैं, मंसिर ४ २०६२/६३ पछि बनेका नौवटा लोकतान्त्रिक सरकारले करिब ४ अर्ब रुपैयाँ आर्थिक सहायता तथा औषधिउपचार खर्चका नाममा आफ्ना कार्यकर्तालाई वितरण गरेको पाइएको छ । सरकारबाट आर्थिक सहायता तथा
कपिलवस्तु , मंसिर ४ कपिलवस्तु बुङ्चीमा दुर्घटनामा परी दुइ जनाको मृत्यु भएको छ । आज बिहान करिब ३ बजे बस र एम्बुलेन्स ठोकिँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एम्बुलेन्समा
काठमाडौं, मंसिर ४ प्रधानन्यायाधीश सुशीला कार्कीले ‘न्यायालयमा समेत भ्रष्टाचारको हावा बग्ने गरेको’ बताएकी छन् ।दुई नम्बर प्रदेश उच्च अदालतको राजविराज इजलास निरीक्षणपछि बोल्दै कार्कीले यस्तो हावाले राम्रा छवि भएका न्यायाधीशलाई