बैतडी, मंसिर ६ बैतडीको मिनी सदरमुकाम पाटनमा रहेको पाटन विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउन अझै ५ वर्ष भन्दा बढी समय लाग्ने भएको छ । विमानस्थल सञ्चालनको लागि विस्तृत सर्वेक्षण कार्य सुरु
बैतडी, मङ्सिर ६ स्वास्थ्य मन्त्रालयले गरेको कार्यसम्पादन मूल्याङ्कनका आधारमा सुदूरपश्चिमका पाँच जिल्ला उत्कृष्ट दशभित्र पर्न सफल भएका छन् । सार्वजनिक नामका आधारमा हेर्दा यस वर्ष कार्यसम्पादन मूल्याङ्कनका आधारमा सुदूरपश्चिमको अछाम
काठमाडौं, मंसिर ६ संविधान संशोधनको विषयमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल हुने भएको छ । बालुवाटारमा सोमबार बेलुका ५ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख तीन दलका शीर्ष नेतृत्वसँग छलफल
काठमाडौं, मंसिर ६ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रि प्रजातन्त्र पार्टीबीच आज पार्टी एकता हुँदै छ । राजधानीको प्रज्ञाप्रतिष्ठानमा एक कार्यक्रमकाबीच दुई राप्रपा एक हुन लागेका हुन् । एकीकृत पार्टीको
काठमाडाैं, मंसिर ५ प्रहरी प्रधान कार्यालयले ५९ जना प्रहरी उपरीक्षक एसपीहरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जिल्लामा अवसर नपाएकालाई अवसर दिएर र एक वर्षे कार्यकाल पूरा भएका
काठमाडौं, मंसिर ५ नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले मित्रताका नाममा देशलाई कुठाराघात गर्न खोजे एमालेलाई स्वीकार्य नहुने बताएका छन् । नेकपा एमाले प्रदेश नम्बर ३ सङ्गठन विभागले यहाँ
काठमाडौं, मंसिर ५ अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावको छलफल एक हप्ता पछि हुने भएको छ । आइतबार बसेको संसद बैठकले महाअभियोग प्रस्तावमाथिको छलफल नै नसकी मंसिर १४ गतेसम्मका
काठमाडाैं, मंसिर ५ आफ्नै सेवा सुविधा बढाउने विधेयकलाई सांसदहरुले आज संशोधनसहित पारित गरेका छन् । विधेयकमा सांसदहरु, संघीय संसदका सभामुख, उपसभामुख, प्रतिनिधिसभाका विपक्षी दलका नेता, राष्ट्रिय सभाका विपक्षी दलका नेता
काठमाडाैं, मंसिर ५ शिक्षा मन्त्रालयले कक्षा १२ को परीक्षालाई एसएलसी (माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा) नामकरण गरेको छ । शिक्षा ऐनको आठौँ संशोधनले कक्षा १२ सम्मलाई विद्यालय तहमा पुनर्संरचना गरेपछि अबदेखि
बैतडी, मङ्सिर ५ सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा दुई वर्षअघि सुरु भएको सुविधासम्पन्न अन्तर्रा्ष्ट्रियस्तरको दशरथचन्द क्रिकेट मैदानको निर्माण कार्य अलपत्र परेको छ । राष्ट्रिय खेलकुद परिषद् र निर्माण कार्यमा संलग्न ठेकेदारबीचको