काठमाडाैं, मंसिर ७ सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सो मूल्य बढेर मंगलबार ५५ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको छ। अघिल्लो
काठमाडौँ, मंसिर ७ बालबालिकाविरुद्ध हुने सजाय र अमर्या्दित व्यवहार अन्त्यका लागि सरकार र नागरिक समाजले संयुक्त पहल गर्नुपर्नेमा जोड दिइएको छ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले आज ललितपुरमा
काठमाडौँ, मंसिर ७ प्रदेश नम्बर–५ का पहाडी जिल्लालाई छुट्याउने गरी संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको भन्दै रुपन्देहीका बुटवल र भैरहवामा विरोधर्याली निकालिएको छ । मंगलबार साँझ बुटवलको ट्राफिकचोकबाट
काठमाडौँ, ७ मङ्सिर स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो पहिलो महिनाको तलब कान्ति अस्पतालमा रहेको आंकोलोजी(बाल अर्बुद उपचार विभाग) कोषलाई दिएका छन् । मन्त्री भएपछि अस्पतालको निरीक्षण गर्ने क्रममा सबैभन्दा पहिला कान्ति अस्पताल
काठमाडौं, मंसिर ७ सांसदहरुले योगदानमा आधारित सामाजिक सुरक्षाको व्यवस्था गर्न सुझाव दिएका छन् । अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आज बसेको बैठकमा सांसदरुले सामाजिक सुरक्षा प्रदान गर्न बनेको विधेयकमाथिको छलफलमा
काठमाडौं, मंसिर ७ काठमाडौंको पेप्सीकोलामा मंगलबार बिहान बोलेरो गाडीको ठक्करबाट एक जना पैदल यात्रीको ज्यान गएको छ ।बिहान साव ६ बजे पेप्सीकोलामा बा ८ च ४८१४ नम्बरकोे बोलेरो गाडीले ठक्कर
काठमाडाैं। मंसिर ७ अबको तीन सातापछि सुरु हुने नेपालको सुक्खायामको माग सम्बोधन हुने गरी भारत थप दुईसय ५० मेगावाट विजुली दिन सहमत भएको छ । आन्तरिक उत्पादन पूर्ण क्षमतामा संचालन
काठमाडाैं, मंसिर ६ लोक गायिका कोमल वली राप्रपामा प्रवेश गरेकी छन् । सोमबार राप्रपा नेपाल र राप्रपाको पार्टी एकता घोषणा कार्यक्रममा वलीलाई अध्यक्ष कमल थापाले माला लगाएर पार्टी प्रवेश गराए
काठमाडाैं, मंसिर ६ नेपाल अफ्राे–एसियलाी जनएकता संगठनमा नयाँ नेतृत्व चयन भएकाे छ । संगठनका साधारण सभाबाट हिरण्यलाल श्रेष्ठकाे अध्यक्षतामा २३ सदस्यिय नयाँ कार्यसमिति चयन भएकाे हाे । संगठनकाे बरिष्ठ उपाध्यक्षमा
काठमाडौं, मंसिर ६ सत्तारुढ नेपाली कांग्रेसका सभासद धनराज गुरुङले आफ्नो बढेको पारिश्रमिक भूकम्प पीडितलाई दिने भएका छन् । कांग्रेस सभासद गुरुङले भूकम्पपछिको पुनर्निर्माण अघि बढ्न नसकेको र भूकम्प पीडितले राज्यबाट