बैतडी, मंसिर ९ बैतडीको देहीमाण्डौ–८ की वशन्तीदेवी ऐरका ५ वर्षका छोरा सञ्जिवको मुटुमा प्वाल रहेको र आर्थिक आवस्था कमजोर भएका कारण उनको उपचार हुन सकेको छैन । घरको आर्थिक आवस्था
काठमाडाैं, मंसिर ९ प्रधानमन्त्री प्रचण्डलार्इ एमालेले संशोधन प्रस्तावलाई सहमति दिन्न भनेर स्पष्ट पारिसक्यो । मोर्चाका केही नेताहरूले चारबुँदे प्रस्ताव नमान्ने भनिरहनुभएको छ । त्यसैले स्थिति खराब बन्दै गएको छ, वास्तवमा
काठमाडाैं, मंसिर ९ प्रधानसेनापति राजेन्द्र क्षत्रीले मधेसकेन्द्रित दलको संविधानप्रति असन्तुष्टिका कारण मुलुकको परिस्थिति जतिबेला पनि बदलिन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । जंगी अड्डामा मंगलबार र बुधबार चलेको
काठमाडौं, मंसिर ९ सत्तारूढ दल र मधेसी मोर्चासहितको संघीय गठबन्धनबीच भएको छलफलमा संविधान संशोधन प्रकृयालाई अघि वढाउने सहमति भएको छ । संशोधनका विषयबस्तुमा समान धारणा नबने पनि मोर्चाले सरकारलाई प्रस्ताव
काठमाडाैं, मंसिर ८ सत्तारूढ दल नेपाली कांग्रेसका तर्फबाट मन्त्रिपरिषदमा ९ राज्यमन्त्री थपिने भएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट ९ राज्यमन्त्री पठाउने अन्तिम तयारी गरिरहेका छन्। कांग्रेसका भागमा
काठमाडाैं, मंसिर ८ राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी माइक्रो बसबाट लडेर घाइते भएका छन् । केसी कपनस्थित पार्टी कार्यालय जाने क्रममा दुर्घटनामा परेका हुन् । केसीका भतिज
काठमाडौं, मंसिर ८ चिकित्सा शिक्षा सुधारको माग राख्दै ११ दिन देखि अनसन बसेका डा. गोविन्द केसीका समर्थकहरुले त्रिवि उपकुलपति तीर्थ खनियाँको राजीनामाको माग गर्दै उनको कार्यालय घेराउ गरेका छन् ।
काठमाडौं, मंसिर ८ संविधानप्रति असन्तुष्टी जनाउँदै आएका मधेसी मोर्चा र सरकारबीच संविधान संशोधनको विषयमा छलफल भएको छ । बुधबार बालुवाटारमा भएकोे सरकार र मधेसी मोर्चाको संयुक्त छलफलमा प्रधानमन्त्री दाहालले भाषा,
काठमाडौं, मंसिर ८ सरकारले अनसरत डा. गोविन्द केसीका मागका विषयमा छलफल गर्न उच्चस्तरीय समिति गठन गर्ने तयारी गरेको छ । मंगलबार बेलुका अनसनरत डा. केसीलाई भेटेर स्वास्थ्यमन्त्री गगन थापाले माग
काठमाडौं, मंसिर ८ योगगुरु बाबा रामदेवले नेपालको समृद्धिमा योगदान पुर्याउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा बाबा रामदेवको स्वागत्मा गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । नेपालको प्राकृतिक