देश

बिक्री भयो एनसेल

काठमाडाै, पुस ६ नेपालको दुरसंचार प्रदायक संस्था एनसेल विक्री भएको छ। टेलिया सोनेराले नेपालको अपरेटर एनसेलमा आफ्नो स्वामित्वमा रहेको ६० दशमलब चार प्रतिशत शेयर मलेसियन कम्पनी एक्जियटालाई विक्री गरेको छ। एसियाको

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७२ साल पुस ६ गते। सोमबार। इश्वी सन् २०१५ डिसेम्बर २१ तारिख। नेपाल संवत् ११३६ थिंलाथ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– एकादशी, २३:३७ बजेउप्रान्त द्वादशी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

प्रहरीको गोली लागेर गौरमा एक प्रदर्शनकारीको मृत्यु, स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाइयो

गौर, पुस ५ रौतहट सदरमुकाम गौरमा भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । बीपी चोकमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर तेजापाकड–१ का १७ वर्षका शेख

दुर्जकुमारले लगाए दज्यानी चिन्ह

भाेजपुर, पुस ५ सशस्त्र प्रहरी बलको कायमुकायम महानिरीक्षकमा नियुक्त दुर्जकुमार राईले आइतबार दज्यानी चिन्ह लगाएका छन् । गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव नारायणगोपाल मलेगुले राईलाई दज्यानी चिन्ह प्रदान गरेका हुन् । अख्तियार

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७२ साल पुस ५ गते। आइतबार। इश्वी सन् २०१५ डिसेम्बर २० तारिख। नेपाल संवत् ११३६ थिंला थ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– दशमी, २५:५४ बजेउप्रान्त एकादशी। तपाइकाे अाजकाे राशिफल

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७२ साल पुस ४ गते। शनिबार। इश्वी सन् २०१५ डिसेम्बर १९ तारिख। नेपाल संवत् ११३६ थिंला थ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– नवमी, २८:१५ बजेउप्रान्त दशमी। तपाइकाे अाजकाे राशिफल

सशस्त्र प्रहरीका महानिरीक्षक वन्तले राजीनामा दिए

काठमाडाै, पुस ३ सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तले शुक्रबार राजीनामा दिएका छन् । उनले गृह सचिव नारायण गोपाल मलेगु समक्ष राजीनामा बु्झाएका हुन् । सरकारले निलम्बन गर्नु अगावै उनले राजीनामा

अाज पनि सुनकाे मूल्य घट्याे, अझै घट्ने संकेत

भाेजपुर, पुस ३ काराेबार हुने साताकाे अन्तिम दिन शुक्रबार सुन प्रतितोला ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । हिजो बिहिबार सुन प्रतितोला ४८ हजार ४ सय रुपैयाँमा कारेबार भएको थियो।

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७२ साल पुस ३ गते। शुक्रबार। इश्वी सन् २०१५ डिसेम्बर १८ तारिख। नेपाल संवत् ११३६ थिंला थ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– सप्तमी, ०८:५१ बजेदेखि अष्टमी ३०:३६ बजेउप्रान्त नवमी।

अख्तियारले किन गर्याे सशस्त्र प्रहरी प्रमुखलाई निलम्बनकाे सिफारिस ?

काठमाडाै, पुस २ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गर्न सिफारिस गरेको छ । वन्तमाथि छानविन गर्दै अख्तियारले निलम्बिनका लागि सिफारिस गरेको अख्तियार स्रोतले बताएको छ ।