देश

आज विश्व एड्स दिवस

काठमाण्डौ , मंसिर १६ आज डिसेम्बर १ तारिख, विश्व एड्स दिवस, विश्वभर जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। ‘हामी सबैको काम, एचआईभीको रोकथाम’ भन्ने नाराका साथ नेपालमा पनि एड्स दिवस मनाइँदैछ।

सरकारले गर्याे झेल, हिन्दी भाषालार्इ सरकारी कामकाजको भाषा बनाउने यस्ताे छ खेल

काठमाडाैं, मंसिर १६ संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्तावले नेपालमा हिन्दी भाषालाई सरकारी कामकाजको भाषा मान्यता दिन मार्ग प्रशस्त गरेको छ। प्रदेश सीमा, राष्ट्रिय सभामा प्रतिनिधित्व, वैवाहिक अंगीकृत नागरिकतासँगै

सिम्रिक एयरले ल्यायो नयाँ हेलिकप्टर

काठमाण्डौ , मंसिर १५ सिम्रिक एयरले नयाँ हेलिकप्टर ‘बेल ४०७ जिएक्सपी’ नेपालमा ल्याएको छ । कम्पनीले बुधबार पत्रकार सम्मेलन गरी अमेरिकी हेलिकप्टबारे जानकारी गराएको हो । लग्जरीयस ट्राभलका लागि उपयुक्त

सुनकाे भाउ घट्याे

काठमाडाैं, मंसिर १५ बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।  नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ५४ हजार ८ सय रुपैयाँ रहेकोमा बुधबार

एउटै कुर्सीमा दुई राज्यमन्त्री बस्न खोजेपछि…

काठमाण्डौ , मंसिर १५ बुधवारमात्रै सपथग्रहण गरेका दुई राज्यमन्त्रीले शहरी  विकास मन्त्रालयको कुर्सी ताकेपछि कर्मचारी समस्यामा परेका छन् । सपथग्रहण लगत्तै मिठु मल्ल शहरी विकासमा पुगिन् । मन्त्रालयमा राज्यमन्त्रीको नाम

एमालेद्धारा बानेश्‍वरमा प्रदर्शन

काठमाण्डौ , मंसिर १५ सरकारले दर्ता गराएको संविधान संशोधन विधेयकको विरोधमा एमालेले काठमाडौंको नयाँ बानेश्‍वरमा प्रदर्शन गरेको छ। एमाले कार्यकर्ताहरुले बानेश्वरमा टायर बालेर प्रदर्शन गरेपछि सडक-जाम भएको छ। सरकारले मंगलबार

माओवादी नेता रायमाझीले गरे पार्टी छोड्ने बोल्ड डिसिजन

काठमाण्डौ , मंसिर १५ सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एव्म संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले आफ्नै पार्टीले ल्याएको संविधान संशोधन प्रस्तावको विरोध गर्दै प्रस्ताव पारित भएपनि नभएपनि अब

सेजन अवार्डबाट दुई पत्रकार पुरस्कृत

काठमाण्डौ , मंसिर १५ यस वर्षको सेजन अवार्डबाट छापा र विद्युतिय विधाबाट दुई आर्थिक पत्रकार पुरस्कृत भएका छन्। वर्षभर उत्कृष्ट समचार लेख्ने पत्रकार मध्येबाट छापामा हिमाल खबर पत्रिकाका रमेश कुमार

संविधान संशोधन विधेयकविरुद्ध नेकपा एमालेले संसद अवरुद्ध पार्ने

काठमाण्डौ , मंसिर १५ प्रमुख विपक्षी दल नेकपा एमालेले संविधान संशोधन विधेयकविरुद्ध संसद अवरुद्ध पार्ने भएको छ । सरकारले सीमांकन हेरफेरसहित संविधान संशोधन विधेयक दर्ता गरेपछि एमालेले सदन र सडकबाट

केसीको समर्थक र सरकारी वार्ता टोलीबीच  वार्ता हुँदै

काठमाण्डौ , मंसिर १५ अनसनरत डा केसीको समर्थक र सरकारी वार्ता टोलीबीच आज पनि वार्ता हुदैँछ । शिक्षा मन्त्रालयमा हुने वार्तामा केसीले अघि सारेका मागका विषयमा छलफल केन्द्रित हुने स्वास्थ्य