देश

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७२ साल फागुन ४ गते। मंगलबार। इश्वी सन् २०१६ फेब्रुवरी १६ तारिख। नेपाल संवत् ११३६ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– नवमी, २६:०५ बजेउप्रान्त दशमी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

भारतलाई हराउँदै फुटबलमा नेपालले स्वर्ण जित्याे

नेपालले पुरूष फुटबलको साग स्वर्ण पदक जितेकाे छ। गुवाहटीस्थित इन्दिरा गान्धी स्टेडियममा भएकाे फाइनलमा भारतलाई हराउँदै नेपालले २३ वर्षपछि क्षेत्रीय खेलकुदमा फुटबलको स्वर्ण पदक जितेकाे हाे ।

भारतबिरूद् नेपाल यसरी भिड्दैछ (हेर्नुहाेस् लाइभ भिडियाे)

भाेजपुर, फागुन ३ साग गेम्स अन्तरगत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भारतको खेल भइरहेको छ । खेलको ३१ औं मिनेटमा भारतले पेनाल्टी पाएको छ । पेनाल्टीबाट भारतले अग्रता लिएको

अाजकाे राशिफल

अाज मित वि.सं. २०७२ साल फागुन ३ गते। सोमबार। इश्वी सन् २०१६ फेब्रुवरी १५ तारिख। नेपाल संवत् ११३६ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– अष्टमी, २७:५७ बजेउप्रान्त नवमी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

चीनसँग दीर्घकालीन ऊर्जा सम्झौता हुन्छ : सञ्चारमन्त्री

अाेखलढुंगा, फागुन २ सूचना तथा सञ्चारमन्त्री शेरधन राईले वर्तमान सरकारले छिमेकी मुलुकसँग सबैभन्दा राम्रो सम्बन्ध स्थापित गर्ने दाबी गरेका छन् । भारतले गरेको अघोषित नाकाबन्दीका कारण आलोचना खेपेको सरकारले छिमेकी

४.३ रेक्टर स्केलको भूकम्प

काठमाडौं, फागुन २ सिन्धुपाल्चोक केन्द्र विन्दु भएर फेरि पराकम्प गएको छ । शनिबार राति ८ बजेर २२ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र विन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७२ साल फागुन २ गते। आइतबार। इश्वी सन् २०१६ फेब्रुवरी १४ तारिख। नेपाल संवत् ११३६ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– षष्ठी, ८:२० बजेदेखि सप्तमी ३०ः०४ बजेउप्रान्त अष्टमी। तपाइकाे

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७२ साल फागुन १ गते। शनिबार। इश्वी सन् २०१६ फेब्रुवरी १३ तारिख। नेपाल संवत् ११३६ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– पञ्चमी, १०:४२ बजेउप्रान्त षष्ठी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

डाक्टर नै पोलिटिसियन भएपछि कोइरालाको निधन !

काठमाडाैं, माघ २९ सुशील कोइराला प्रधानमन्त्री हुँदा जनसम्पर्क सल्लाहकार रहेकी मृदुला कोइराला सुशील काेइरालाकाे निधनमा उपचारमा लापरबाही भएको गुनासो गर्छिन् । सुशीलनिवास महाराजगन्जमा बिहीबार दिउँसो कार्यकर्ताले निधारको घाउ के हो ?

भाेलिदेखि डिजेल पेट्रोल सहजै पाइने

काठमाडौं, माघ २८ झन्डै ६ महिनादेखिको इन्धन अभाव अब साम्य हुने भएको छ । नेपाल आयल निगमले शुक्रबारदेखि सबै पेट्रोल पम्पबाट डिजेर र पेट्रोल बाँडने बताएको अब इन्धन अभाव सहज