देश

एमाअाेवादी अध्यक्ष मोहन वैद्य बन्दै !

काठमाडाैं, फागुन ७ एकीकृत माओवादीका प्रवक्ता दिनानाथ शर्माले अब बन्ने माओवादी पार्टीको अध्यक्ष मोहन बैद्य ‘किरण’ हुने बताएका छन् । विभाजित अवस्थामा रहेका माओवादी पार्टीहरुबीच एकताको प्रयास भइरहँदा उनको यस्तो

अाजकाे राशिफल

अाज मित वि.सं. २०७२ साल फागुन ७ गते। शुक्रबार। इश्वी सन् २०१६ फेब्रुवरी १९ तारिख। नेपाल संवत् ११३६ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– द्वादशी, २२:३६ बजेउप्रान्त त्रयोदशी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

शाखा अधिकृतमा ४२ सय ६६ जना पास (काे–काे पास भए ? हेर्नुहाेस् परीक्षाफलसहित)

काठमाडाैं, फागुन ६ लोकसेवा आयोगले शाखा अधिकृतको प्रारम्भिक चरणको परीक्षाको परीक्षाफल बिहीबार सार्वजनिक गरेको छ। प्रारम्भिक परीक्षामा ४ हजार २ सय ६६ जना उत्तीर्ण भएका छन्। उनीहरुले लोकसेवाले यो वर्षका

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा को-को जाँदैछन् ? (नामावलीसहित)

काठमाडाैं, फागुन ६ प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा यही फागुन ७ देखि १२ गतेसम्म भारतको राजकीय भ्रमण गर्देछन् । प्रधानमन्त्री नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा राजकीय पाहुनाका रुपमा

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७२ साल फागुन ६ गते। बिहीबार। इश्वी सन् २०१६ फेब्रुवरी १८ तारिख। नेपाल संवत् ११३६ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– एकादशी, २३:२० बजेउप्रान्त द्वादशी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

हवाई भाडा घट्याे, कहाँ जाँदा कति भाडा ?

काठमाडाैं, फागुन ५ आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा १८ प्रतिशतसम्म घटाएका छन् । घटेको भाडा बिहीबारबाट लागू हुनेछ। नेपाल आयल निगमले ‘एयर टर्बाइन फ्युल’ (हवाई इन्धन) को भाउ प्रतिलिटर १

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७२ साल फागुन ५ गते। बुधबार। इश्वी सन् २०१६ फेब्रुवरी १७ तारिख। नेपाल संवत् ११३६ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– दशमी, २४:३१ बजेउप्रान्त एकादशी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

अब लोडसेडिङ् २ घण्टा घट्ने

काठमाडाैं, फागुन ४ नेपालले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात गर्ने ८० मेगावाट भारतीय बिजुलीको मूल्य प्रतियुनिट ७ रुपैयाँ ३ पैसा पर्ने भएको छ । विद्युत् प्राधिकरण र भारत सरकारको नोडल

कक्षा ११ र १२ को परीक्षातालिका सार्वजनिक

काठमाडौं, फागुन ४ परीक्षा नियन्त्रण कार्यलय सानोठिमीले उच्चमाध्यामिक शिक्षा परिषदले सञ्चालन गर्ने कक्षा ११ र १२ को परीक्षातालिका सार्वजनिक गरेको छ । परीक्षातालिका अनुसार कक्षा १२ को परीक्षा २०७३ बैशाख २०

सुनकाे मूल्य घट्याे

काठमाडाैं, फागुन ४ डेढ वर्षयताकै महँगो भएको सुनको मूल्य आज भने घटेको छ। सुनको भाउ आज तोलाको ८ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि सोमवार १ सय