देश

हाँस्यव्यङ्ंग्य कलाकार आरपी भट्टराई रहेनन्

काठमाडौं, मंसिर २४ हाँस्यव्यङ्ंग्य कलाकार आरपी (रुद्रप्रसाद) भट्टराईको निधन भएको छ । विराटनगरस्थित आफन्तको घरमा गएको बेला उनकाे निधन भएको कलाकार दीपकराज गिरीले जानकारी दिए । गिरीका अनुसार बिहान धेरैबेरसम्म

अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस मनाइदै

काठमाण्डौ, मंसिर २४ आज अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतना मूलक कार्यक्रमको आयोजना गरी मनाइदै छ । हरेक वर्षको डिसेम्बर ९ मा संसारभर भ्रष्टाचार विरुद्धको आवाजलाई वुलन्द पार्न

किन गर्यो एमालेले भेला स्थगित ? यस्तो छ कारण

काठमाण्डौ, मंसिर २४ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आजदेखि विरगन्जमा हुने भनिएको दुईदिने भेला स्थगित भएको छ । मधेसी मोर्चाले कार्यक्रम गर्न नदिने धम्की दिएपछि भेला स्थगित भएको जनाएको छ

व्यवस्थापिका संसदको बैठक बस्दै

काठमाण्डौ, मंसिर २४ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण कार्यसुचीमा प्रवेश गर्न नसकेको व्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ । बैठक अपरान्न ३ बजेपछि नयाँबानेश्वरस्थित संसद भवनमा बोलाइएको छ ।

प्रचण्ड र अाेनसरीलार्इ सर्वाेच्चले बाेलायाे, अब के हुन्छ ?

काठमाडाैं, मंसिर २४ सर्वोच्च अदालतले संविधान संशोधनको विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल र  सभामुख ओनसरी घर्तीलगायतलाई एक साताभित्र उपस्थित हुन आदेश दिएको छ  । न्यायाधीश जगदीशप्रसाद शर्माको एकल इजलासले

विवाहकाे सिजनमा किन भयाे सुनकाे अभाव ?

काठमाडाैं, मंसिर २४ विवाहको मुख्य सिजनमा नेपाली बजारमा सुनको अभाव देखिएको छ । केही समययता सुनको मूल्य घट्दै गएको छ भने बजारमा माग पनि उच्च छ । बिहेको सिजनमा सुनको

ओलीले लगाए सरकारलाई यस्तो आरोप

काठमाण्डौ, मंसिर २३ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पैसा नखाई यो सरकारले भूकम्प पीडितलाई राहत नदिने आरोप लगाएका छन । आज फोरम केन्द्रीय सदस्य सहित विभिन्न पार्टीका नेता कार्यकर्तालाई

पूर्वगृहमन्त्री घिमिरे दुर्घटनामा पर्नुको कारण खुल्यो, यस्तो छ रिपोर्ट

काठमाण्डौ, मंसिर २३ पूर्वगृहमन्त्री माधव घिमिरेले ट्रकलाई ओभरटेक गर्न खोज्दा गाडी अनियन्त्रित भई दुर्घटनामा परेको प्रतिवेदन सार्वजनिक भएको छ । जीप दुर्घटनाबारे पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा गठित छानविन समितिले

दुर्गमको विद्यालयलाई जग्गादान

बैतडी, मङ्सिर २३ बैतडी जिल्लाको पुरचौडी क्षेत्रमा पर्ने कोटिला गाविसका एक स्थानीय व्यक्तिले गाउँको विद्यालयलाई निःशुल्क जग्गादान गर्नुभएको छ । कोटिला–३ मनबस्तीमा रहेको जय निरपाल प्राथमिक विद्यालयलाई स्थानीयवासी दली ऐरले

आज कति छ सुनको मूल्य ?

काठमाण्डौ, मंसिर २३ बिहिबार सुनको मूल्यमा सामान्य बढेको छ । आज प्रतिोतोला १ सय रुपैयाँले सुनको मूल्य बढेर ५३ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको