काठमाडाैं, मंसिर २५ सभामुख ओनसरी घर्ती आज युएई जाँदै छिन । चार दिने औपचारिक भ्रमणका लागि घर्ती आज युएई जान लागेकि हुन । संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग राख्दै
भक्तपुर, मंसिर २५ परीक्षा नियन्त्रण कार्यालयले २०७३ सालको कक्षा १० को वार्षिक परीक्षा आगामी चैत ३ देखि १४ गतेसम्म सञ्चालन गर्ने भएको छ । विगतमा एसएलसी परीक्षाका रूपमा रहेको यस
काठमाडौँ, मंसिर २५ राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको प्रमुख सचेतकमा दिलनाथ गिरी चयन हुनुभएको छ । पार्टीको आज बसेको संसदीय दलको बैठकले दलका सचेतकमा परशुराम तामाङ, सदस्य सचिवमा आनन्ददेवी पन्त
काठमाडाैं, मंसिर २५ सन् २०२१ भित्र नेपालमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा हुनेछन् । नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौँ, २४ मङ्सिर राणा शासनविरुद्ध भएको क्रान्तिमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राई र उनले पु¥याएको योगदानबारे जनस्तरमा पु¥याउन जोड दिइएको छ । सहिद रामप्रसाद राई स्मृति प्रतिष्ठानले ६६औँ मुक्ति दिवसका अवसरमा
काठमाण्डौ, मंसिर २४ नेपाल जेसिजको आसन्न महाधिशेनकाे राष्ट्रिय अध्यक्षमा पूर्व कार्यकारी उपाध्यक्ष प्रकाश प्रसाद अधिकारीले उम्मेद्वारी घोषणा गरेका छन् । झापाको दमक १३ निवासी ३६ बर्षिय अधिकारीले जेसिजलाई समयअनुकल समाजमा
काठमाण्डौ, मंसिर २४ लगानीकर्तालाई विश्वस्त गराउन केही समय लाग्ने भए पनि धितोपत्र बजारलाई सुधार गर्ने लक्ष्यका साथ सरकारले अत्याधुनिक प्रणाली लागू गर्ने भएको छ । अर्थ मन्त्रालयको स्वीकृतिमा नेपाल धितोपत्र
काठमाण्डौ, मंसिर २४ प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता र समावेशी समानुपातिक व्यावस्थाको बिरोध गर्नेहरुले बखेडा झिकेर आन्दोलन गरिरहेको बताएका छन । संविधान संशोधन प्रस्तावको विषयलाई लिएर भइरहेको आन्दोलनका पछाडि ठूलो षडयन्त्र
उदयपुर, मंसिर २४ उदयपुरमा यात्रुबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २६ जना घाइते छन् । खोटाङको प्रसिद्ध हलेसी महादेव मन्दिरको दर्शन गरेर फर्किँदै गरेका तीर्थयात्री
काठमाडाैं, मंसिर २४ साताकाे अन्तिम दिन शुक्रबार पनि पहेलाे धातु अर्थात सुनकाे मूल्य ४ सय रूपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अाज सुन ५३ हजार रूपैयाँमा काराेबार भइरहेकाे