देश

किन गए ओली  बिजुक्छे निवास  ?

काठमाडौं, मंसिर २९ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच बुधबार भक्तपुरको कमलविनायकस्थित बिजुक्छे निवासमा भेटवार्ता भएको छ । देशको समसामयिक अवस्था, संसद

संविधान कार्यान्वयन भएन भने राजनीतिक उपलब्धि पनि गुम्छ -गच्छदार

विराटनगर, मंसिर २९ मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय मुद्दाका विषयमा मुख्य तीन दलबीच सहमति आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले

आज पनि घट्यो सुनको भाउ

काठमाडौं, मंसिर २९ आज पनि सुनको मूल्य घटेको छ । हिजो प्रतितोला ५२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ घटेर प्रतितोला ५२ हजार ६ सय भएको छ ।

इन्टरपोलको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन काठमाडौंमा

काठमाडौं, मंसिर २९ अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को एसिया प्रशान्त क्षेत्रीय सम्मेलन काठमाडौंमा हुने भएको छ। करिब २७ वर्षपछि एसिया प्रशान्त क्षेत्रका केही गृहमन्त्री र ५१ देशका प्रहरी प्रमुख नेपाल आउन

देउवाबाटै प्रचण्ड अप्ठ्यारोमा

काठमाडौं, मंसिर २९ संविधान संशोधन विधेयक थाती राखेर निर्वाचन घोषणा गर्ने सोचाइमा रहेका प्रधानमन्त्री प्रचण्डलाई सत्ता गठबन्धनको प्रमुख दल कांग्रेस सभापति शेरबहादुर देउवाले अप्ठ्यारो पारिदिएका छन्। बालुवाटारमा मंगलबार भएको छलफलमा

शिक्षा नियमावली अझैं विवादमा

काठमाडौँ, मङ्सिर २९ राज्यलाई थप २७ अर्ब रुपियाँ अतिरिक्त भार बढ्ने भएपछि अर्थ मन्त्रालयले शिक्षा नियमावलीलाई सहमति दिन नसक्ने स्पष्ट गरेको छ । अर्थले सहमति नदिने भनेकै कारण शिक्षा नियमावली

स्थानीय निर्वाचन वैशाख पहिलो साता : प्रधानमन्त्री

काठमाडौं, मंसिर २९ प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निर्वाचन वैशाख पहिलो साता हुने गरी मिति घोषणा गरिने खुलाएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले सरकारले स्थानीय निर्वाचन वैशाख

फोन नम्बर परिवर्तन नगरी चाहेको सेवा प्रदायक परिवर्तन गर्न पाइने

काठमाडौं, मंसिर २९ के फोन नम्बर परिवर्तन नगरी चाहेको दूरसञ्चार प्रदायक कम्पनीको सेवा लिन सकिएला रु अबको केही समयभित्र नै फोन नम्बर परिवर्तन नगरी सेवा प्रदायक परिवर्तन सम्भव हुनेभएको छ

नेपाल–चीन संयन्त्र बैठक : मिति पर्खँदै नेपाली कूटनीतिज्ञ

काठमाडौं, मंसिर २९ नेपाल र चीनबीचको अर्थ र परराष्ट्र सचिवस्तरीय द्विपक्षीय संयन्त्रको बैठकले स्थगन भएको पाँच महिना बित्दासमेत निरन्तरता पाउन सकेको छैन। लामो समयदेखि नेपालका तर्फबाट पहल हुँदा पनि बैठक

ट्याक्सी चालक लामाको मृत्यु मापसेबाट होइन, हत्या नै हो : प्रहरी

काठमाडौं, मंसिर २९ राजधानीको जोरपाटीस्थित नयाँ बस्तीमा ट्याक्सी चालक राजकुमार लामाको मृत्युको रक्सीको कारण नभई हत्या भएको तथ्य खुलेको छ। प्रहरी स्रोतका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनको पोष्टमार्टम गरिँदा