देश

गाडीबाट फाेहाेर नफाल्नुस् है कारबाहीमा परिएला !

काठमाडाैं, मंसिर ३० सरकारले सार्वजनिक सवारी साधनमा यात्रा गर्नेले जथाभावी फोहोर फाल्न नदिन कडाइ गर्ने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र यातायात व्यवसायी राष्ट्रिय महासंघबीचको सहमतिपछि

सुनकाे भाउ अाज एकै दिन पाँच सय घट्याे

काठमाडाैं, मंसिर ३० सुनकाे भाउ अाज एकै दिन पाँच सय रूपैयाँले घटेकाे छ । अाज बिहिबार सुनकाे मूल्य ५२ हजार एक सय रूपैया कायम भएकाे नेपाल सुनचाँदी व्यवासी महासंघले जनाएकाे

प्रचण्ड ‘गरिब’ प्रधानमन्त्री

काठमाडौं, मंसिर ३० प्रधानमन्त्री पुष्पकमल दाहालसहित सरकारका मन्त्रीहरुले बुधबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको नाममा छ– तीन तोला सुन र पत्नीका नाममा भरतपुरमा एक कट्ठा जमिन । दाहालले पेस गरेको

गृहमन्त्री निधिसँग अथाह सम्पत्ति, सरकारकै सबैभन्दा धनी मन्त्री

काठमाडौं, मंसिर३० सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिका नाममा सुन ६० तोला र चाँदी १ सय ५० तोला रहेको उल्लेख छ । सुन र चाँदी

प्रहरीभित्रका यी बाघ : जसले हाँसी हाँसी बर्दी फुकाले

काठमाडौं, मंसिर ३० नेपाल प्रहरीमा सामान्यतः अवकाश पाउनु एक वर्षअघि कुनै पनि प्रहरी अधिकृतलाई युनिट इन्चार्ज दिइँदैन। अवकाश पाउने प्रहरी अधिकृतले प्रधान कार्यालयमै बसेर कार्यालयकै काम गर्नुपर्ने वा कुनै युटिमा

जहाँ छोरी जन्मनेबित्तिकै तोकिन्छ कसैकी श्रीमती, १२ वर्ष पुग्नेबित्तिकै विवाह

काठमाडौं, मंसिर ३० अछाम जिल्लाको नाडा गाविस–८ कोल्लीमोरास्थित कर्णाली किनारमा लोपोन्मुख समुदाय राउटे बस्ती छ। जहाँका झुपडीमा १ सय ४९ राउटे अस्थायी रूपमा बसोबास गर्दै आएका छन्। उनीहरूमध्ये ९२ पुरुष

प्रधानमन्त्री तथा मन्त्रीहरू, कस्काे सम्पत्ति कति ?

काठमाडौँ, मंसिर २९ सरकारले बहालवाला प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज २०७३ साल साउन २० गते गठित मन्त्रिपरिषद्मा रहेका सदस्यको सम्पत्ति विवरण

कति छ प्रचण्डको सम्पत्ति ?

काठमाडौ‌, मंसिर २९ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनको सम्पति विवरणमा श्रीमती सिता दाहालको नाममा चितवनमा एक कट्ठा जमीन र तीन तोला सुन रहेको उल्लेख गरेका छन्

केही दिनभित्रै स्थानीय निर्वाचनको मिति घोषणा हुन्छ- प्रधानमन्त्री

लहान,मंसिर २९ प्रधानमन्त्री पुष्पकमल दाहालले अबको केही दिनभित्रै स्थानीय निर्वाचनको मिति घोषणा हुने बताएका छन  । प्रेस सेन्टर नेपाल सिरहाद्वारा आज लहानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै दाहालले यस्तो बताएका हुन

किन गए ओली  बिजुक्छे निवास  ?

काठमाडौं, मंसिर २९ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच बुधबार भक्तपुरको कमलविनायकस्थित बिजुक्छे निवासमा भेटवार्ता भएको छ । देशको समसामयिक अवस्था, संसद