देश

दुर्घटनामा तीनको मृत्यु

धादिङ,  पुस १ पश्चिम नेपालबाट काठमाडौँतर्फ जाँदै गरेको पजेरो आज बिहान पृथ्वी राजमार्गको भूमेस्थान–६ कोइरालेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ग २ च ४५७२ न. को

आज देखि निजी अस्पतालले १० प्रतिशत निःशुल्क सेवा दिने

काठमाडौं, पुस १ सरकारले विपन्न, असहाय, एकल महिला, अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकका लागि सबै निजी अस्पताल तथा शिक्षण संस्था, गैह्र सरकारी तथा सामुदायिक अस्पताल र नर्सिङ होममा रहेका

डीभी परेका एसपीले दिए राजीनामा

काठमाडौं, पुस १ अमेरिकी डीभी परेर नेपाल प्रहरीमा जागिर खाइरहेका एसपी प्रमोद खरेलले राजीनामा दिएका छन्। उनको डीभीसम्बन्धी समाचार सार्वजनिक भएपछि खरेलले दिएका हुन्। यद्यपी उनको राजीनामा स्वीकृत भएको छैन।

शक्तिकेन्द्रको दबाब झेल्न नसके अव आउने काठमाडौं प्रहरी प्रमुख नामर्द हुनेछ : पूर्व प्रमुख थापा

काठमाडौं, पुस १ नेपाल प्रहरीमा काठमाडौं परिसर प्रमुख हुनु इज्जत र प्रतिष्ठाको विषय हो । यहाँको प्रमुख हुन थुपै्र प्रहरी अधिकृतहरु साम दामको प्रयोग गर्छन् । अहिले काठमाडौं परिसर नेतृत्वविहीन

मोर्चालाई उक्साउँदै डा. भट्टराई

काठमाडौं, पुस १ सरकारले संविधान संशोधन विधेयक अगाडि बढाउन नसकेकै बेला पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संशोधन विधेयकले मधेसीको मुद्दा सम्बोधन नगर्ने भन्दै आन्दोलनलगायत वैकल्पिक रणनीति तयार गर्न मोर्चाका नेताहरुलाई सुझाव

भारतको विद्युत् निर्देशिका सच्याउन कूटनीतिक पहल : प्रधानमन्त्री

काठमाडौं, पुस १ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले ल्याएको क्रस बोर्डर विद्युत् व्यापार निर्देशिकाले नेपालको विद्युत् निर्यातमा सिर्जना गरेको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको

प्रतिजासुसी इकाइ गठन प्रस्ताव अलपत्र

काठमाडौं, पुस १ विदेशीको गतिविधि बढेको भन्दै राष्ट्रिय अनुसन्धान विभागले गरेको प्रतिजासुसी इकाइ गठन प्रस्ताव गृह मन्त्रालयमै अलपत्र परेको छ। गृहले देशको गुप्तचरी संयन्त्र बलियो बनाउनतर्फ चासो नदिँदा विभागको प्रस्ताव

एकल निर्णयमा अघि नबढ्न नेविसंघका सदस्यहरुको अध्यक्षलाई चेतावनी

२०७३ मंसिर ३० काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरुले सदस्यभन्दा बाहिरको व्यक्तिलाई प्रेस संयोजक र वैदेशिक मामिला सल्लाहकारमा नियुक्ति गरेकोमा अध्यक्षसामू आपत्ति जनाएका छन् । संघका अध्यक्ष नैनसिंह महरलाई

अचानक हवार्इ भाडा बढ्याे, कहाँ जाँदा कति भाडा ? (सूचिसहित)

काठमाडाैं, मंसिर ३० पर्यटन मन्त्रालयले २४ प्रतिशतसम्म भाडा बढाउनको लागि अनुमति दिएसँगै वायुसेवा सञ्चालक संघले पुस ४ गतेदेखि लागु हुनेगरी हवाई भाडा बढाएको छ । वायुसेवा कम्पनीहरुको बिहीबार बसेको बैठकले

कक्षा ११ काे परीक्षाफल अायाे, कति विद्यार्थी उत्तीर्ण भए ?

भक्तपुर, मंसिर ३० राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आज कक्षा ११ को नियमित परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ । गत जेठमा उच्च माध्यामिक शिक्षा परिषद्ले सञ्चालन गरेको उक्त परीक्षामा ५१ दशमलव