काठमाडौं, पुस ३ भारत–पाकिस्तान सीमावर्ती पञ्जाव प्रान्तको समुद्रमा उभिएर भारतीय मछुवारको अह्राइखटाइमा माछा मार्ने काम गरिरहेका गुल्मी बडागाउँ–३ का एक युवक पाकिस्तानको कराँचीस्थित ल्यान्डी जेलमा थुनामा रहेको पाइएको छ ।
काठमाडौं, पुस, ३ वैदेशिक रोजगारमा जाने कामदारको पूर्व श्रम स्वीकृति आइतबारदेखि अनलाइनबाटै हुने भएको छ । अनलाइन प्रणालीको अन्तराष्ट्रिय आप्रवासी कामदार दिवशको अवसरमा श्रम तथा रोजगार मन्त्री सुर्यमान गुरुङले उद्घाटन
काठमाडौं, पुस, २ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा आज राजधानीमा र्याली निकालेको छ । ‘भ्रष्टहरुको जालो तोड्दै लोडसेडिङको अन्त्य गरौँ, कमिसनखोरको पञ्जाबाट प्राधिकरण मुक्त गरौं’ भन्ने नारासहित
काठमाडौं, पुस, २ दक्षिणकाली नगरपालिकाको लामागाउँमा विद्यार्थी चढेको बस दुर्घटना मा परेको छ । दुर्घटनामा एक जनाको ज्यान गएको छ । ललितपुरस्थित क्यारेबियन कलेजका विद्यार्थी चढेर पिनिक जाँदै गरेको बा
काठमाडाैं, पुस २ नेपाल प्रहरीमा १५ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस भएको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद तर्फका १५ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो।
काठमाडौँ, पुस २ मधेसी मोर्चाले आज प्रधानमन्त्री पुष्पकमल दाहाल र काग्रेस सभापति शेरबहादुर देउवासँग छुट्टा छुट्टै भेटवार्ता गर्दै छ । संसदमा दर्ता भएको संबिधान संसोधन प्रस्ताव तत्काल अघि बढाउने बिषयमा
काठमाडौँ, पुस २ चालू आर्थिक वर्षको पाँच महिनाको अवधि अर्थात् मंसिर मसान्तसम्ममा विकास खर्च कुल लक्ष्यको जम्मा ७ दशमलव ३३ प्रतिशतमा सीमित रहेको छ ।राज्यको अस्पष्ट नीति, खर्च गर्ने कमजोर
काठमाडौं, पुस २ भूकम्प प्रभावित जिल्लामा काम गर्न पुनिर्नर्माण प्राधिकरणसँग सम्झौता गरेका अधिकांश आइएनजीओहरुले आफूखुशी काम गरेर प्राधिकरणको कार्यविधिलाई बेवास्ता गरेका छन् । ८ आइएनजीओले त प्राधिकरणको स्वीकृतिसमेत लिएका छैनन्
काठमाडौं, पुस २ सरकारले संविधान संशोधन विधेयक संसद् सचिवालयमा दर्ता गरेपछि सुरु भएको प्रदेश नम्बर पाँच केन्द्रित आन्दोलन शुक्रबारबाट दोस्रो चरणमा प्रवेश गरेको छ । ठीक यही बेला संविधान कार्यान्वयनमा
काठमाडौं, पुस २ संसद्को सार्वजनिक लेखा समिति नेतृत्वविहीन भएको तीन महिना बितिसक्दा पनि सभापति चयन प्रक्रिया नबढेको भन्दै सांसदहरूले सभामुखको ध्यानाकर्षण गराएका छन् । लेखा समिति आबद्ध केही सांसदहरूले समितिका क्षेत्राधिकारका