देश

भारु प्रतिबन्धले नेपालको आर्थिक वृद्धिदर खुम्चने

काठमाडौं, पुस ६ भारतमा पाँच सय र एक हजार दरका नोटमा लगाएको प्रतिबन्धको असर नेपालको आर्थिक वृद्धिमा पनि पर्ने भएको छ। फिच रेटिङ एजेन्सीको एक अध्ययनमा भारतमा लगाइएको प्रतिबन्धको असर

दुर्घट्नामा एक जनाको मृत्यु

चितवन, पुस ६ चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति करिब ८ बजेको समयमा भएको सो दुर्घटनामा परी मोटरसाइकल चालक खैरहनी निवासी २४ वर्षीय सङ्गम

राजधानीमा दर्शनसम्बन्धी अन्तर्राष्ट्रिय सङ्गोष्ठी

काठमाडौँ, पुस ५ नेपाल प्रज्ञा–प्रतिष्ठान हिरक जयन्तीमा प्रवेश गरेको छ । यस अवसरमा सोमबार माल्टा विश्वविद्यालयसँग मिलेर प्रतिष्ठानले राजधानीमा दर्शनसम्बन्धी एक दिने अन्तर्राष्ट्रिय सङ्गोष्ठीको आयोजना गरेको छ । उक्त सङ्गोष्ठीमा

ओलीले अमेरिकी राजदूतललाई यस्तो जवाफ दिए

काठमाडौँ, पुस ५ नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले प्रमुख प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी ओलीलाई भेटेर संविधान संशोधन प्रस्तावको विरोध गर्नुपर्ने कारणबारे चासो राखेकी छन् । ओलीले

क्यान्सर अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण माग

चितवन,  पुस  ५ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अस्तव्यस्त बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले सञ्चालक समितिका अध्यक्ष र कार्यकारी निर्देशकसंग स्पष्टीकरण माग गरेको छ ।  मन्त्रालयको टोलीले अस्पतालको अनुगमन गरेर प्रतिवेदन

राप्रपाले गर्याे ७० जिल्लामा पार्टी एकीकरण

काठमाडौँ, पुस ५ राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेसम्म ७० जिल्लामा एकीकरण सम्पन्न गरेको छ । सो पार्टी तथा राप्रपा नेपालका बीचमा गत मङ्सिर ६ गते एकीकरण भएपछि दुवै पार्टीको जिल्ला तहदेखि

कति छ आज सुनको मूल्य ?

काठमाडौं, पुस ५ आज सुनको भाउमा कुनै घटबढ् भएको छैन । हिजो प्रतितोला ५२ हजारमा कारोबार भएको सुनको मूल्य आज पनि ५२ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको

किन जाँदैछन प्रधानमन्त्री आज पश्चिम नेपाल ?

काठमाडौं, पुस ५ पश्चिम नेपालका विभिन्न जिल्लामा आयोजना हुने कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल आज त्यसतर्फ जाँदैछन । प्रधानमन्त्री दाहालले आज बिहान साढे ११ बजे हुम्लाको हिल्सामा पुल उद्घाटन

दुर्घट्नामा एक जनाको मृत्यु

काभ्रेपलाञ्चो, पुस ५ काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-४ तीनपिप्लेमा सोमबार टिपरले थिचेर एक शिक्षकको मृत्यु भएको छ। काठमाडौँबाट पाँचखालतर्फ जाँदै गरेको बा ३ ख ६६६९ नं को टिपर पल्टिएर थिचिँदा पात्लेखेतगाविस स्थित ठाकुर

संविधान संशोधन प्रस्ताव विरुद्ध परेको रिटमाथि सर्बोच्च अदालतले दुवै पक्षसँग छलफल गर्दै

काठमाडौं, पुस ५ सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधनको विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिने नदिने विषयमा सर्बोच्च अदालतले आज दुवै पक्षसँग छलफल गर्दैछ । गैरसम्वद तरीकाले संविधान संशोधन