देश

धनकुटा जिविस पहिलो

काठमाडौँ, ३० असार गत आर्थिक वर्षको न्यूनतम सर्त तथा कार्यसम्पादन मापनको नतिजामा ८७ अङ्क प्राप्त गरी धनकुटा जिविस पहिलो भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आव २०७१÷०७२ को

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७३ साल असार ३१ गते शुक्रबार। इश्वी सन् २०१६ जुलाई १५ तारिख। नेपाल संवत् ११३६ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तिथि– एकादशी, २५:०० बजेउप्रान्त द्वादशी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

२६ बर्षमा २२ सरकार ! कहिले बन्छ स्थिर सरकार ?

काठमाडाैं, असार ३० प्रधानमन्त्री केपी ओलीको सरकार प्रजातन्त्र पुनःस्थापनायताको २२ औँ हो। यो सरकार पनि ९ महिनामै संकटमा पर्यो। सरकार यसरी धमाधम परिवर्तन हुँदा यसको अर्थतन्त्रमा सिधा र नकारात्मक प्रभाव

अाजकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आकस्मिक धन प्राप्ति हुनेछ । महत्त्वपूर्ण कार्यमा सफलता मिल्नेछ । सुख प्राप्त हुनेछ । नयाँ काममा हात हाल्ने समय छ

एमाले पर्यटन विभागको सचिवमा रिजाल

काठमाडौ, असार २९ नेकपा एमाले पर्यटन प्रबद्र्धन विभागको सचिवमा वरिष्ठ पर्यटन ब्यवसायी चन्द्रप्रसाद रिजाल चयन भएका छन् । दुई दशकदेखि पर्यटन क्षेत्रमा निरन्तर क्रियाशिल रिजाल नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका

पहिलो महिला प्रधानन्यायाधीश

  काठमाडौँ, २७ असार इतिहास रच्दै सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीले आजबाट औपचारिकरुपमा आफ्नो जिम्मेवारी प्रारम्भ गर्नुभएको छ । प्रधानन्यायाधीशका रुपमा उहाँले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्नुभएको

खलपात्रले सुनाए कुमारी कविता

काठमाडौं, असार २५ कुनै समय लागूऔषध दुव्यर्सनी बनेका र त्यसै कारण पाँच वर्ष काराबासको सजाय समेत भुक्तान गरेका एक युवा अन्ततः कविको जुनीमा प्रकट भएका छन् । भरतपुर, चितवनका उनै

अब भन्सार नतिरी विदेशबाट के-के ल्याउन पाइन्छ ?

काठमाडाैं, असार २५ सरकारले साउन १ गतेदेखि नयाँ झिटिगुन्टा आदेश लागू गर्दैछ । यसअनुसार विदेशबाट आउँदा ल्याउन पाइने वस्तुहरुमा विभिन्न परिवर्तनहरु गरिएको छ । सरकारले यसअघि विदेशबाट ल्याउन दिने केही वस्तुहरुमा

सुनचाँदीको भाउ घट्यो

काठमाडाैँ, असार २४ साताको अन्तिम दिन शुक्रबार आज सुनचाँदीको भाउ घटेको छ। आज सुन प्रतितोला १ सय रुपैयाँ कम हुँदै ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ। बुधबार र

प्रमुख निर्वाचन आयुक्तमा डा. अयोधिप्रसाद यादव

काठमाडौँ, असार २४ संसदीय सुनुवाइ विशेष समितिले प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित डा अयोधिप्रसाद यादवको नाम अनुमोदन गरेको छ । कार्यबाहक प्रमुख आयुक्त रहनुभएका उहाँको सुनुवाइपछि समितिका सभापति कुलबहादुर गुरुङको अध्यक्षतामा आज