काठमाडौँ, पुस ८ आज सुनको भाउमा कुनै घटबढ भएको छैन । हिजो प्रतितोला ५१ हजारमा ८ सयमा कारोबार भएको सुनको मूल्य आज पनि प्रतितोला ५१ हजार ८ सयमा कारोबार भैरहेको नेपाल
चितवन, पुस ८ चितवनमा ३ हजार भन्दा बढी भूकम्प पीडित थपिएका छन् । हालै सुरु भएको भूकम्प पीडितको पुन लगत संकलनका क्रममा ३ हजार ३ जना भुकम्प पीडितको निवेदन थपिएको
काठमाडौं, पुस ८ जाजरकोट खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयमा आठ कक्षामा अध्ययनरत आशा विश्वकर्माले कम्युटर पढ्न थालेको तीन वर्ष भयो, तर उनले कम्युटर छुन त के देख्न पनि पाएकी छैनन् ।
काठमाडौँ, पुस ८ जापानले राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगा सुरुङ मार्ग निर्माण गर्ने निश्चित भएको छ । यातायात सञ्चालनका लागि उक्त सुरुङमार्ग निर्माण गर्न जापान र सरकारबीच बिहिबार सम्झौता
काठमाडौं, पुस ८ तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुनेगरी हत्या भएको १५ वर्षपछि बिहीबार मन्त्रिपरिषद् बैठकमा उक्त हत्याकाण्डको छानबिन प्रतिवेदन खोजी भएको छ। बाह्यशक्तिको अनुचित प्रभावमा अस्थायी सत्ताहरू हावी गराएको, स्थायी
काठमाडौं, पुस ८ भारतले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जाने नेपाली सैनिकहरुलाई आफ्नो सेनामातहत परिचालन गर्न ‘राजनीतिक लबिङ’ थालेपछि नेपाली सेनाले त्यस्तो नगर्न सांकेतिक प्रतिक्रिया दिएको छ। उच्च स्रोतका अनुसार भारतले
काठमौं,पुस ८ तीन प्रमुख दलका युवा सांसदले परिवर्तनका पक्षधरहरु राष्ट्र र जनताप्रति जिम्मेवार बन्न नसक्दा मौका छोपेर आएका पूर्वराजासँग सचेत र सजग हुनुपर्ने निष्कर्ष निकालेका छन्। कांग्रेस, एमाले र माओवादी
काठमाडौँ, पुस ७ कवि तथा प्राज्ञ श्रवण मुकारुङले यस वर्षको जसराज किराती प्रतिभा पुरस्कार पाउने भएका छन् । अग्रज कवि जसराज किरातीको सम्मानमा बेलायत तथा नेपालमा रहेका उनका शुभचिन्तक तथा
काठमाडौँ, पुस ७ लगातार घट्दै आएको सेयर बजारमा आज भने सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ४.७८ बिन्दुले बढेर एक हजार ४७५.४१ बिन्दुमा पुगेको
काठमाडौँ, पुस ७ नेपाल बौद्ध महासङ्घको चौथो महाधिवेशनका अवसरमा आज बुद्धधर्म तथा दर्शनको प्रचारप्रसार तथा प्रवद्र्धनात्मक कार्यक्रम गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा गुरु छोकलिङ रिम्पोछेले बौद्ध दर्शन, साहित्य,