देश

अपराधी १७ वर्षपछि पक्राउ

दाङ , पुस ९ चोरी मुद्दामा नौ वर्ष कैद र करिब रु एक लाख जरिवाना फैसला भएका फरार दोषीलाई १६ वर्षपछि दाङ प्रहरीले शुक्रबार पक्राउ गरेको छ । विसं २०५७

चीनले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न किन आग्रह गर्याे ?

काठमाडाैं, पुस ९ चीनले आफ्ना नागरिकहरूलाई तत्काल नेपाल भ्रमण नगर्न आग्रह गरेको छ। चीन सरकारले ट्राभल अपरेटरहरूमार्फत आन्तरिक रूपमा सर्कुलर जारी गर्दै यस्तो आग्रह गरेको हो। चीनको चेन्दु सहरबाट सञ्चालनमा

लुमुम्बुका कवितामा उत्पीडितको आवाज

काठमाडौँ, पुस ८ कवि शशि लुमुम्बुले आज आफ्नो एकल कविता वाचन गरी माक्र्सवादी चेतनालाई आत्मसात् गरेर वर्गीय भावनालाई सशक्त रुपमा प्रस्तुत गर्नुभएको छ । जनसाहित्यिक मञ्च नेपालले आज आयोजना गरेको

परीक्षाफल प्रकाशित

काठमाडौँ, पुस ८ त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ एलएलबी तृतीय वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । परीक्षाफल www.turesult.com,educationsansar.com मा हर्न सकिने छ भने नेपाल

आफूलार्इ कालोमोसो दल्नेलार्इ लोकमानले किन छाड्न आग्रह गरे ?

काठमाडौँ, पुस ८ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले बिहीबार आफूलाई दुव्र्यवहार गर्ने दुई युवालाई रिहा गर्न नेपाल प्रहरीलाई आग्रह गरेका छन्। निलम्बित प्रमुख आयुक्त कार्कीले आज

पेस्तोलसहित तीनजना पक्राउ

महोत्तरी ,पुस ८ महोत्तरीको गौशाला नगरपालिका–९ बाट प्रहरीले नलकटुवा पेस्तोलसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका–९ बस्ने गुदर महतो, रामकेवल महतो र वडा नम्बर १० बस्ने

राजतन्त्र कुनै हालतमा फर्कन्न : महरा

सिन्धुली , पुस ८ उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राजनीतिक दलहरुबीच केही असमझदारी देखिए पनि मुलुकमा राजतन्त्र कुनै पनि हालतमा फर्कन नसक्ने बताएका छन् । सिन्धुली महोत्सवको उद्घाटन गर्दै मन्त्री

सत्ता परिवर्तन भयो भनेर संसद नै चल्न नदिने हो ? -देउवा

काठमाडौँ, पुस ८ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ माघभित्र तीन तहको निर्वाचन सम्पन्न गराउनु कांग्रेसको प्रमुख दायित्व भएको बताएका छन् ।  कांग्रेस कोषाध्यक्षहरूको शुक्रबारदेखि काठमाडौंमा सुरु भएको भेलाको उद्घाटन गर्दै

कार्की विरुद्धको रिटमा आज विपक्षीले बहस गर्ने

काठमाडौँ, पुस ८ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरूद्ध परेको रिट माथि सर्वोच्च अदालतमा जारी सुनुवाईमा आज देखि विपक्षी का तर्फबाट कानुन व्यवसायीहरुले बहस गर्ने भएका छन्

बौद्ध महासङ्घकाे नयाँ कार्यसमिति अध्यक्षमा शेर्पा

काठमाडौँ, पुस ८ नेपाल बौद्ध महासङ्घले आचार्य कर्मा रिन्छेन शेर्पाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । बिहीबार राति सम्पन्न महासङ्घको चौथो महाधिवेशनले उपाध्यक्षमा आचार्य नोर्वु शेर्पा, महासचिवमा