देश

परीक्षाफल प्रकाशित

काठमाडौँ, पुस ८ त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ एलएलबी तृतीय वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । परीक्षाफल www.turesult.com,educationsansar.com मा हर्न सकिने छ भने नेपाल

आफूलार्इ कालोमोसो दल्नेलार्इ लोकमानले किन छाड्न आग्रह गरे ?

काठमाडौँ, पुस ८ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले बिहीबार आफूलाई दुव्र्यवहार गर्ने दुई युवालाई रिहा गर्न नेपाल प्रहरीलाई आग्रह गरेका छन्। निलम्बित प्रमुख आयुक्त कार्कीले आज

पेस्तोलसहित तीनजना पक्राउ

महोत्तरी ,पुस ८ महोत्तरीको गौशाला नगरपालिका–९ बाट प्रहरीले नलकटुवा पेस्तोलसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका–९ बस्ने गुदर महतो, रामकेवल महतो र वडा नम्बर १० बस्ने

राजतन्त्र कुनै हालतमा फर्कन्न : महरा

सिन्धुली , पुस ८ उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राजनीतिक दलहरुबीच केही असमझदारी देखिए पनि मुलुकमा राजतन्त्र कुनै पनि हालतमा फर्कन नसक्ने बताएका छन् । सिन्धुली महोत्सवको उद्घाटन गर्दै मन्त्री

सत्ता परिवर्तन भयो भनेर संसद नै चल्न नदिने हो ? -देउवा

काठमाडौँ, पुस ८ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ माघभित्र तीन तहको निर्वाचन सम्पन्न गराउनु कांग्रेसको प्रमुख दायित्व भएको बताएका छन् ।  कांग्रेस कोषाध्यक्षहरूको शुक्रबारदेखि काठमाडौंमा सुरु भएको भेलाको उद्घाटन गर्दै

कार्की विरुद्धको रिटमा आज विपक्षीले बहस गर्ने

काठमाडौँ, पुस ८ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरूद्ध परेको रिट माथि सर्वोच्च अदालतमा जारी सुनुवाईमा आज देखि विपक्षी का तर्फबाट कानुन व्यवसायीहरुले बहस गर्ने भएका छन्

बौद्ध महासङ्घकाे नयाँ कार्यसमिति अध्यक्षमा शेर्पा

काठमाडौँ, पुस ८ नेपाल बौद्ध महासङ्घले आचार्य कर्मा रिन्छेन शेर्पाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । बिहीबार राति सम्पन्न महासङ्घको चौथो महाधिवेशनले उपाध्यक्षमा आचार्य नोर्वु शेर्पा, महासचिवमा

कति छ आज सुनको मूल्य ?

काठमाडौँ, पुस ८ आज सुनको भाउमा कुनै घटबढ भएको छैन ।  हिजो प्रतितोला ५१ हजारमा ८ सयमा कारोबार भएको सुनको मूल्य आज पनि प्रतितोला ५१ हजार ८ सयमा कारोबार भैरहेको नेपाल

चितवनमा ३ हजार भन्दा बढी भूकम्प पीडित थपिए

चितवन, पुस ८ चितवनमा ३ हजार भन्दा बढी भूकम्प पीडित थपिएका छन् । हालै सुरु भएको भूकम्प पीडितको पुन लगत संकलनका क्रममा ३ हजार ३ जना भुकम्प पीडितको निवेदन थपिएको

कम्प्युटरका विद्यार्थी, कम्प्युटर छुन त के देख्न पनि पाएका छैनन्

काठमाडौं, पुस ८ जाजरकोट खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयमा आठ कक्षामा अध्ययनरत आशा विश्वकर्माले कम्युटर पढ्न थालेको तीन वर्ष भयो, तर उनले कम्युटर छुन त के देख्न पनि पाएकी छैनन् ।