देश

बौद्धमा सार्वजनिक सुनुवाई

काठमाडौँ, पुस १० काठमाडौँको प्रसिद्ध धार्मिकस्थल बौद्धनाथ स्तुपा परिसरमा शनिबार स्थानीय शान्ति–सुरक्षा सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको छ । सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र, बौद्धले आयोजना

सवारी चालक अनुमतिपत्र को फारम अनलाइनबाट भर्न सकिने

काठमाडौँ,  पुस १० सरकारले आज देखि सवारी चालक अनुमतिपत्र लाइसेन्स को फारम अनलाइनबाट भर्न सकिने प्रणालीको औपचारिक सुरु गर्ने भएको छ । आज अपरान्ह ३ बजे देखि अनलाईन प्रणालीको सुरु

दुई युवक वेपत्ता

चितवन, पुस १० चितवनमा नदीमा डुबेर दुई युवक वेपत्ता भएका छन् । कविलास १ का इमानसिंह तामाङ हिजो दिउसो साढे २ बजे नारायणी नदीमा र खैरहनीका प्रविन रोइला राप्ती नदीमा वेपत्ता

प्रधानमन्त्री दाहालकाे पूर्वराजा ज्ञानेन्द्रलाई धेरै नबोल्न सुझाव

दाङ,  पुस १० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै नबोल्न सुझाव दिदैं दरबार हत्याकाण्डको छानविन गरेर सत्यतथ्य बाहिर ल्याउने भन्दै घुमाउरो भाषामा धम्की दिएका छन् । प्रेस सेन्टर

प्रधानमन्त्रीले व्यक्त गरे क्रिसमसको शुभकामना

काठमाडौँ,  पुस १० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको

डाक्टरका दुःख : सेवा एक तलब अनेक

काठमाडौँ, पुस १० त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल र कान्ति बाल अस्पताल, महराजगञ्जको कम्पाउण्ड एउटा बाटोले मात्र छुट्याउँछ । सँगै रहेका यी दुई अस्पतालमा कार्यरत एउटै तहका डाक्टरले पाउने तलब

नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीचको पार्टी एकिकरण प्रक्रिया तत्काललाई स्थगित

काठमाडौं, पुस १० नयाँ शक्ति पार्टी संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको मधेसवादी पार्टीसँग एकीकरण गर्ने प्रयास असफल भएको छ। उपेद्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकीकरण प्रयास

उपत्यकाका ढलको पानी प्रशोधन गरेर नुहाउन मिल्ने बनाइने

काठमाडौं, पुस १० उपत्यकाको ढलको पानी प्रशोधन गरेर नुहाउन मिल्ने बनाइने भएको छ। आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले ढलको पानी सफा बनाउन काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र

क्रिसमस मनाइँदै

काठमाडौँ, पुस १० इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव डिसेम्बर २५ का दिन आइतबार क्रिसमस मनाइरहेका छन् । देशभरका गिर्जाघरमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । दुई

निसासिएर एक सातामा ११ जनाको मृत्यु

काठमाडौं, पुस १० उपत्यकामा एक सातामा निसासिएर ११ जनाको मृत्यु भएको छ । चिसो भएका कारण कोठा भित्र आगो ताप्दा, झ्याल ढोका थुनेर सुत्दा र अत्यधिक चुरोट सेवन गर्दा ती