देश

सभामुखको आह्वानमा प्रमुख राजनीतिक दलका शीर्ष नेताकोे बैठक बस्दै

काठमाडौं, पुस ११ पछिल्लो समय मुलुकमा उत्पन्न राजनीतिक गतिरोध अन्त्यको पहल स्वरुप सभामुख ओनसरी घर्ती मगरको आह्वानमा आज प्रमुख राजनीतिक दलका शीर्ष नेताकोे बैठक बस्दैछ । बैठक नयाँबानेश्वर स्थित संसद भवनमा

सरकारी वकिलको घोषणा, गैरकानुनी कार्यको प्रतिरक्षा गर्दैनौं

काठमाडौं, पुस ११ सरकारी निकायले जबर्जस्ती नीतिगत निर्णय गरेकोप्रति आपत्ति जनाउँदै सरकारी वकिलहरूले अबदेखि यस्ता गैरकानुनी निर्णयमा प्रतिरक्षा नगर्ने घोषणा गरेका छन् । आइतबार सम्पन्न सरकारी वकिलहरूको पहिलो राष्ट्रिय सम्मेलनमार्फत

संयुक्त अभ्यासमा भारतलाई समेत उछिन्दै नेपाल प्रहरीको कीर्तिमान

काठमाडौं, पुस १० भारतसहित चार देशका प्रहरीको संयुक्त तालिममा पहिलोपटक नेपाल प्रहरीका एक प्रहरी निरीक्षकले बाह्य प्रशिक्षणको ‘बेस्ट अवार्ड’ हात पारेका छन् ।६२ वर्षे इतिहासमा पहिलोपटक प्रहरी निरीक्षक रघु विष्टले

निगमलाई ११ अर्ब ३१ करोडमा वाइड बडी बेच्ने प्रस्ताव

काठमाडौं, पुस ११ अमेरिकास्थित एक जहाज आपूर्तिकर्ता कम्पनीले नेपाल वायुसेवा निगमलाई प्रतिजहाज ११ अर्ब ३१ करोड रुपैयाँका दरले दुई थान बिक्री गर्ने प्रस्ताव पेस गरेको छ। अमेरिकी उड्डयन सहयोग कमपनी

समाजिक कुरीतिविरुद्ध धामीझाँक्री

काठमाडौं, पुस ११ वैतडीमा सामाजिक कुरीति अन्त्यका लागि धामीझाँक्रीलगायत धार्मिक अगुवा नै सक्रिय हुन थालेका छन्। विभिन्न संघसंस्थाबाट तालिम पाएपछि धामीझाँक्री, ज्योतिष, पण्डितलगायतले कुरीति र सामाजिक विभेदविरुद्ध सक्रिय हुने प्रतिवद्धता

के गर्ने नेपालीसँग रहेको याे ३ अर्ब भारू ?

काठमाडाैं, पुस ११ भारतीय ५ सय र १ हजारको नोट सटहीमा थप अन्यौल देखिएको छ । नोट सटहीका लागि अन्तिम मिति नजिक आउँदै गर्दा समेत कुनै निर्णय नहुँदा अन्योल बढेको

अाजकाे राशिफल

अाज मिति २०७३ साल पुस ११ गते साेमबार तदनुरूप सन् २०१६ डिसेम्बर २६ । कृष्ण पक्षकाे द्वाद्शी तिथी । तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस् , मेष (चु, चे, चो, ला, लि,

भूकम्प अति प्रभावित जिल्लामा ४१ हजार घर पुनःनिर्माण

काठमाडौँ, पुस १० भूकम्प प्रभावित क्षेत्रमा ४१ हजार ३११ घर पुनःनिर्माण भएको र १७ हजार १४४ घर पुनःनिर्माणका क्रममा रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरण गठन भएको एक

अर्जुन खालिङकाे गोयाङको सुगन्ध कृतिलाई मरणाेपरान्त पहिचान पुरस्कार

काठमाडाैं, पुस १० चित्रकला र कवितामा कलम चलाउँदै अाएका स्व अर्जुन खालिङको कविता संग्रह गोयाङको सुगन्धलाई २ लाख २ हजार २ रुपैयाँ राशीको “पहिचान पुरस्कार” प्रदान गरिने भएकाे छ। २०३३ साल भदौ

सुनको भाउ बढ्यो

काठमाडौँ,  पुस १० आज सुनको भाउ बढेको छ । शुक्रवार प्रतितोला ५१ हजारमा ८ सयमा कारोबार भएको सुनको मूल्य आज २ सयले बढेर प्रतितोला ५२ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी