देश

कांग्रेस र एमाले उपलब्धि समाप्त पार्ने खेलमा लागेका छन् – यादव

काठमाडौं, पुस १३ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनका उपलब्धिहरुलाई समाप्त पार्ने खेलमा कांग्रेस र एमाले लागेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लबले राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले

अनलाइनबाट सेयर कारोबार कहिले होला ?

काठमाडौँ, पुस १३ सेयर लगानीकर्ता सङ्घले अनलाइनमार्फत सेयर कारोबार गर्न पाउनुपर्ने माग गर्दै नेपाल स्टक एक्सचेन्जमा धर्ना दिएको छ । सङ्घका सदस्यले सेयर बजारसँग सम्बन्धित नियमक निकायले अनलाइनमार्फत सेयर कारोबार

स्थानीय निर्वाचन गर्न तीन दल सहमत

काठमाडौं, पुस १३ प्रमुख तीन राजनीतिक दलबीच छिट्टै स्थानीय तहको निर्वाचन गर्ने सैद्धान्तिक सहमति भएका छ ।  सिंहदरबारमा आज बसेको नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष

अर्बौं ठगीको आरोपमा सुधीर बस्नेत पक्राउ

काठमाडौँ, पुस १३ वित्तीय संस्था र सर्वसाधारणको करोडौँ रकम हिनामिना गरेको आरोपमा घरजग्गा व्यवसायी सुधीर बस्नेत पक्राउ परेका छन् ।धापासीस्थित आफ्नो घरमा बसिरहेको अवस्थामा प्रहरीले गएराति पक्राउ गरेको महानगरीय अपराध

सुनको मूल्य बढ्यो

काठमाडौं, पुस १३ आज सुनको भाउ बढेको छ । हिजो प्रतितोला ५२ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोलामा ४०० रुपैँयाले बढेर ५२ हजार ४ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी

दुर्घट्नामा एक जनाको मृत्यु

दाङ, पुस १३ दाङको तुल्सीपुरमा भएको माइक्रो बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । भने अर्का एक गम्भिर घाइते भएका छन । बा २ ख ७०२४ नम्बरको माइक्रो वसको

मोबाइलबाटै राहदानीको आवेदन भर्न सकिने

काठमाडौं, पुस १३ अबको एक सातामा मोबाइलबाटै राहदानीको आवेदन भर्न सकिने राहदानी विभागले जनाएको छ । यसअघि अनलाइनबाट राहदानीका लागि आवेदन दिने व्यवस्था गरेको विभागले राहदानी वितरण प्रक्रियालाई अझ सहज

स्वास्थ्य वीमाको कानुन ल्याउन लागेको स्वास्थ्यमन्त्रीको भनाई

मकवानपुर, पुस १३ स्वास्थ्यमन्त्री गगन थापाले सबै नेपालीलाई स्वास्थ्य सुविधा उपलव्ध गराउन स्वास्थ्य वीमा अनिवार्य गर्ने कानुन ल्याउन लागेको बताएका छन । नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर ४ ले मनहरीमा गरेको

पोखरामा सडक महोत्सव हुँदै

पोखरा, पुस १३ पर्यटकीय सहर पोखरामा आज देखि १८ औ सडक महोत्सव हुदै छ । पोखराको फेवाताल किनारको कोमागाने पार्कमा आयोजना हुने महोत्सव आगामी पुस १७ गते सम्म सञ्चालन हुने

विस्फोटक प्लान्ट किन्दै सेना

काठमाडौं, पुस १३ नेपाली सेना र उद्योग मन्त्रालयले मकवानपुरको सुनाचुरीस्थित इमल्सन प्लान्टले उत्पादन गर्दै आएको विस्फोटक पदार्थ प्रयाप्त नभएको भन्दै थप प्लान्ट खरिद प्रक्रिया अघि बढाएको छ । प्लान्ट खरिदका