देश

ट्राफिक व्यवस्थापनामा आपसी समन्वय आवश्यकः आइजीपी अर्याल

काठमाडौं, काठमाडौं, भदौं २४  प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको विशेष आतिथ्यमा क्षेत्रीय प्रहरी कार्यालय पोखराद्वारा आयोजित ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण बिषयक एक दीवसीय क्षेत्रीय कार्यशाला गोष्ठी बिहिबार पोखरा उद्योग

के गरे एक वर्षमा प्रधानसेनापति क्षत्रीले ?

सुरेन्द्र सुवेदी काठमाडौं, भदौं २४ नेपाली सेनाका ४२ औं सेनापति राजेन्द्र क्षत्रीले पदबहाली गरेको एक वर्ष पुगेको छ । एक वर्षको समयमा उनले सेनालाई थप सुधारतर्फ लगिएको बताएका छन् ।

माओवादी केन्द्रको प्रमुख सचेतकमा बस्नेत

काठमाडौँ, २४ भदौ । नेकपा (माओवादी केन्द्र)को संसदीय दलले प्रमुख सचेतकमा सांसद टेकबहादुर बस्नेतलाई चयन गरेको छ । सिंहदरबारस्थित (माओवादी केन्द्र)को संसदीय दलको बैठकले पार्टीको संसदीय दलको काम कारबाहीलाई प्रभावकारी

पतिलाई ज्यान मार्ने धम्की आएपछि डीम्पल झाले सांसद बाटै सुरक्षा मागे

काठमाडौं, भदौ २३   सांसदले जनताको पक्षमा कुरा गर्छन् भन्ने मान्यता सबैमा हुन्छ । हुनत सांसदको पनि घरपरिवार हुन्छ । एउटा सांसदको पहिलो दायित्व भनेको राष्ट्र र जनतामा हुनु पर्छ

नेपाली सेनालाई ह्वील चियर हस्तान्तरण

काठमाडौँ,  भदौ २३  हिन्दू स्वयम्सेवक सङ्घ नेपालले नेपाली सेनालाई १० थान ह्वील चियर हस्तान्तरण गरेको छ । आर्मी अफिसर्स क्लबमा आज आयोजित कार्यक्रममा सङ्घका राष्ट्रिय प्रचारक वेदप्रकाश पौडेलले नेपाली सेनाका

‘संविधान संशोधन स्वार्थका लागि’ ; सत्यनारायण मण्डल

बर्दिवास, भदौ २३  नेकपा (एमाले) स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले मधेसमा रहेको राजनीतिक, समाजिक र आर्थिक शोषणको अन्त्य मधेसकेन्द्रित दलबाट नहुने बताउनुभएको छ । महोत्तरीमा आज एमाले बर्दिवास नगर कमिटीले

कानुन व्यवसायी महिलाको सम्मेलन शुक्रबार

काठमाडौँ,  भदौ २३   देशभरका कानुन व्यवसायी महिलाको व्यावसाययिक दक्षता वृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि १५ औँ राष्ट्रिय कानुन व्यवसायी महिला सम्मेलन यहाँ हुँदैछ । नेपाल बार एसोसिएसन, महिला समितिले आयोजना

जन्मदर्ता गर्नुस्, एक हजार लानुस्

त्रिशूली(नुवाकोट), भदौ २३   व्यक्तिगत घटना दर्ता गर्दा अहिले पनि घटना भएको ३५ दिन नाघेमा जरिवाना ३५ रुपैयाँ तिर्नुपर्छ तर अब जन्मदर्ता गर्दा भने प्रोत्साहन रकम समेत पाइने भएको छ

पुस्तकालय बन्यो हार्डवेयर गोदाम

रत्ननगर (चितवन),  भदौ २३  शिक्षाको ज्योति छर्न स्थापना भएको पुस्तकालय हार्डवेयर गोदाममा परिणत भयोभन्दा अचम्म मान्नुहोला तर पूर्ण साक्षर घोषणा भएको चितवनमा यस्तै भएको छ । चितवनको शिक्षित समाज बस्ने

घरको न घाटको भए चिल्ला गढवासी

सुरुङ्गा (झापा),  भदौ २३   कनकाई नदीमा आएको बाढीले झापाको शिवशताक्षी नगरपालिका–८ का धर्मानन्दा रिजालको एक बिगाह खेतसहित घर बगाएपछि उहाँ अहिले घरको न घाटको हुनुभएको छ । धार्मिक तथा पर्यटकीयस्थल