देश

प्राधिकरणका कार्यकारी प्रमुखद्वारा राजीनामा

काठमाडौँ,  भदौ २४  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्बोधन गरी बुझाइएको राजीनामापत्रमा उच्चस्तरीय राजनीतिक सहमति एवम् पछिल्लो दिनमा

अनुसन्धान अधिकृत सहित तीनविरुद्ध मुद्दा

काँकडभिट्टा (झापा),भदौ २४   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यहाँका प्रमुख अनुसन्धान अधिकृत पुष्पराज मिश्र सहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका अनुसन्धान अधिकृत

हिज्जे बदल्ने निर्णयविरुद्ध रिट

काठमाडौँ, २४ भदौ । नेपाली भाषाको हिज्जे बदल्ने मन्त्रीको निर्णय र विद्यालयको पाठ्यपुस्तकमा राख्ने कार्य रोक्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

इन्जिनियरविरुद्ध आरोपपत्र

काठमाडौँ,  भदौ २४  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चेक भुक्तानी दिने क्रममा कमिसन लिने इन्जिनियरविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय दाङका इन्जिनियर रामदुलारीशरण

भूकम्पले ध्वस्त बिपी सङ्ग्रहालय पुनः निर्माणका लागि देउवा द्धारा शिलान्यास

काठमाडौँ,  भदौ २४  गत वर्ष वैशाख १२ गतेको भूकम्पले भत्किएको बिपी सङ्ग्रहालय पुनःनिर्माणका लागि शिलान्यास गरिएको छ । सुन्दरीजलस्थित सङ्ग्रहालय प्राङ्गणमा १०३औँ बिपी जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा नेपाली काँग्रेसका

कोरिया र इजरायल पनि निःशुल्क पठाउनुपर्ने !

काठमाडौँ, २४ भदौ । दुई देशका सरकारबीचको सम्झौताको आधार रोजगारीका लागि जाने कामदारको हकमा पनि निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था लागू हुनुपर्ने प्रस्ताव अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले गरेको छ ।

प्रधानमन्त्रीको सम्बोधन स्थापित मान्यता विपरीत : नेम्वाङ

विराटनगर, २४ भदौ । नेकपा (एमाले) संसदीय दलका उपनेता सुभाष नेम्वाङले प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार संसद्मा गर्नुभएको सम्बोधन संविधान र स्थापित मान्यता विपरित रहेको आरोप लगाउनुभएको छ । विराटनगर विमानस्थलमा

‘समस्या हल गरेर मात्र भारत भम्रणमा जानुपर्छ’ : यादव

काठमाडौँ, २४ भदौ । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले देशका समस्या हल गरेर मात्र प्रधानमन्त्रीले भारत भम्रणमा जानुपर्ने बताउनुभएको छ । रिपार्टस क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उहाँले देशका

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले पशुपतिनाथ पुनर्निमाणको काम भारतलाई दिने

काठमाडौं, भदौ २४  पशुपतिको पश्चिम ढोकाबाट मुल मन्दिर तथा कोरक्षेत्र बाहेक बाँकीक्षेत्र पुनर्निमाणको जिम्मा भारतलाई दिने तयारी भइरहेको छ । पश्चिम ढोकाबाट भित्र मुलमन्दिरसहित कोर क्षेत्र भने आफैंले बनाउन चाहेको

प्रचण्डले दिने भनेको २० किलो चामल, दिनु भन्दा पहिले प्रचण्डलाई नै फिर्ता

कालिकोट, भदौ २४  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णालीमा जन्मिँदा र मृत्यु हुदाँ २० किलो चामल दिने भनेर गरेको घोषणाको कर्णाली बासीले घोर विरोध गरेका छन् । प्रचण्डले बिहीबार संसदलाई सम्बोधन