देश

चुरे क्षेत्रलाई अलग प्रदेश बनाउन माग

काठमाडौँ,  भदौ २६  चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले चुरे क्षेत्रलाई समेटेर अलग प्रदेश बनाउन माग गरेको छ । पार्टीले आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अध्यक्ष बद्रीप्रसाद न्यौपानेले चुरेभावरसँग गरेको

खोटाङमा पानीको मुहान संरक्षण गर्न पोखरी निर्माण अभियान सुरु

खोटाङ, भदौ २६  जिल्लामा पानीको मुहान संरक्षण गर्न पोखरी निर्माण अभियान सुरु गरिएको छ । दिनानुदिन पानीका मुहान सुक्नेक्रम बढेपछि जिल्ला वन कार्यालय खोटाङले पोखरी निर्माण अभियान सुरु गरेको हो

गाउँ गाउँमा ‘प्रहरी मेरो साथी’ अभियान सञ्चालन हुँदै

भीमदत्तनगर, भदौ २६  प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृति विसङ्गतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्ने अभिप्रायले नेपाल प्रहरीले थालेको ‘प्रहरी मेरो साथी’ अभियानले कञ्चनपुरमा तीव्रता पाएको छ

साउदीमा दुई नेपालीको मृत्यु

नवलपरासी,  भदौ २६  रोजगारीका लागि साउदी पुगेका नवलपरासीका दुई व्यक्तिको पछिल्लो एक सातामा मृत्यु भएको छ । साढे दुई वर्षअघि रोजगारीका लागि गएका मध्यविन्दु नगरपालिका साविक तम्सरिया–५, नवलपरासीका ४६ वर्षीय

नेपाल आत्महत्या गर्ने देशको सूचीमा सातौँ स्थानमा

काठमाडाैं, भदाै २६ विश्व स्वास्थ्य संगठनले नेपाललाई आत्महत्या गरी जीवन अन्त्य गर्ने देशको सूचीमा सातौँ स्थानमा राखेको छ । नेपालमा वर्सेनि औसत ६ हजार ८ सय ४० जनाले आत्महत्या गर्ने गरेको

किन हुँदैछ एमाले फुटाउने षडयन्त्र ?

काठमाडाैं, भदाै २६ एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले संविधान संशोधनका लागि संसदमा दुईतिहाइ मत पुर्‍याउन आफ्नो पार्टी फुटाउने गम्भीर षड्यन्त्र भइरहेको दाबी गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा शनिबार बसेको

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७३ साल भदौ २६ गते आइतबार। इश्वी सन् २०१६ सेप्टेम्बर ११ तारिख। नेपाल संवत् ११३६ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– दशमी, २८:२० बजेउप्रान्त एकादशी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

जब पर्यटन मन्त्री एम्बुलेन्स चालक बने…

यतिबेला जीवनबहादुर शाही संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री छन् । शाही कर्णाली हुम्लाका हुन् भने उनि कांग्रेसबाट यही भदाै १० गते मन्त्रीमा नियुक्त भएका हुन् । हुम्लाबाट पहिलाे क्याबिनेट

छ दिनकी सुत्केरी बेपत्ता

लिबाङ (रोल्पा),  भदौ २५ जिल्लाको कोर्चाबाङ–४ घापाकी २४ वर्षीया सुत्केरी दिलकुमारी बुढा बेपत्ता भएकी छिन् । छ दिनकी सुत्केरी बुढा दाङको शौडियार गाविस–१ स्थित आफ्नै दाजुको घरबाट यही भदौ १९ गतेदेखि

बैतडीको कुवाकोट गाविस पूर्ण संस्थागत सुत्केरी घोषणा

बैतडी,  भदौ २५ कुवाकोटलाई आज पूर्णसंस्थागत सुत्केरी गाविस घोषणा गरिएको छ । एक वर्षयता सो गाविसका सबै १२४ गभर्वती महिलाले स्वास्थ्य संस्थामै बच्चा जन्माएपछि पूर्ण संस्थागत सुत्केरी गाविस घोषणा गरिएको हो