देश

दाँवाली मिलन क्लबमा राेशन

काठमाडाैं, भदाै २८ दाँवाली मिलन क्लबकाे एघाराैं बार्षिक साधारण सभाबाट राेशन श्रेष्ठकाे नेतृत्वमा १६ सदस्यिय नयाँ कार्य समिति सर्वसम्मत चयन भएकाे छ । क्लबकाे संस्थापक महासचिव रहेका श्रेष्ठ निरन्तर समाजसेवामा क्रियाशिल

सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी मधेशी माेर्चा

काठमाडाैं, भदाै २८ तीन बुँदे सहमति अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रक्रिया अगाडि नबढाएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७३ साल भदौ २८ गते मंगलबार। इश्वी सन् २०१६ सेप्टेम्बर १३ तारिख। ल संवत् ११३६ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– द्वादशी, २८:१९ बजेउप्रान्त त्रयोदशी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

परीक्षाफल प्रकाशित

काठमाडौँ, भदौ २७ त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको समाजशास्त्र÷मानवशास्त्र विषय (सोधपत्र बाहेक) को परीक्षाको परीक्षाफल आज प्रकाशित

चीनले भन्यो राष्ट्रपतिको नेपाल भ्रमण रद्ध भएको छैन्

काठमाडौं, भदौ २७ चीनले राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण रद्ध नभएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुन्विङले सोमबार बेइजिङमा संवाददाताहरूसँग कुरा गर्दै राष्ट्रपतिको नेपाल भ्रमण रद्ध नभएको

कक्षा १२ को परीक्षाफल प्रकाशित

काठमाडौं, भदौ २७ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को सबै संकायको परीक्षाफल सोमबार सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार १२ कक्षाको नियमित तर्फ ४८.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका

काठमाडौं महानगरपालिकामा जागिर खुल्यो

काठमाडौं, भदौ २७ काठमाडौं महानगरपालिकाले अधिकृत पदमा जागिर खोलेको छ । सोमबार एक विज्ञापन जारी गर्दै महानगरपालिकाले विभिन्न समूहमा अधिकृत पदको लागि ७० जनाको माग गरेको हो । विज्ञापनमा ५६

राहदानी हराउँदा अब प्रहरी कहाँ जानु नपर्ने

काठमाडौं,भदौ २७ राहदानी हराउँदा सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट रिपोर्ट ल्याउनुपर्ने व्यवस्थालाई राहदानी विभागले खारेज गरेको छ । साथै पत्रिकामा राहदानी हरायो भनेर सुचना गर्नैपर्ने बाध्यतालाई पनि खारेज गरेको छ ।

बुद्ध एकेडेमीका अध्यक्षविरुद्व आरोपपत्र दायर

काठमाडौँ, भदौ २७  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही व्यक्तिविरुद्व आज विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता गरेको छ । मुद्वा दर्ता गरिएकामा बुद्ध एकेडेमी आवासीय माध्यमिक विद्यालय, जोरपाटीका विद्यालय व्यवस्थापन समितिका

चिकित्सक सङ्घको अध्यक्षमा डा श्रेष्ठ

काठमाडौँ, भदौ २७ नेपाल चिकित्सक सङ्घको अध्यक्षमा प्रजातान्त्रिक समूहका डा मुक्तिराम श्रेष्ठ विजयी भएका छन् । उनले एक हजार ६५२ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिद्वन्द्वी डा रमेश ढकालले एक हजार