देश

भारत जान लागेका प्रचण्डलाई पूर्व प्रधानमन्त्रीहरुले के सुझाव दिए

काठमाडौँ,  भदौ २८  आफ्नो आसन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श लिनुभएको छ । प्रम निवास बालुवाटारमा आज भएको परामर्शका क्रममा पूर्वप्रमहरुले बदलिँदो अवस्थामा नेपाल–भारत सम्बन्धलाई अझ उचो

तोकिएकै समयमा स्थानीय निर्वाचन हुनुपर्नेमा खनालको जोड

इलाम,  भदौ २८  पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन हुनुपर्नेमा जोड दिनुभएको छ । इलामको सूर्याेदय नगरपालिकाको फिक्कलमा आज बिहान आयोजित कार्यकर्ता भेलामा

सर्पले डसेर किशोरीको मृत्यु

वालिङ, २८ भदौ । स्याङ्जाको दक्षिण पूर्वी चापाकोटमा सर्पले डस्दा सोमबार एक किशोरीको मृत्यु भएको छ । चापाकोट नगरपालिका–१ क्वामी बस्ने १३ वर्षीया माया जिटीको सर्पको डसाइबाट मृत्यु भएको वडा

टाँगा व्यवसायीबाट आठ नेपाली लुटिए

कञ्चनपुर,भदौ २८  भारतीय सीमाक्षेत्रबाट घरतिर आइरहेका आठजना नेपाली सीमावर्ती भारतीय बजार बनवसानजिक सोमबार साँझ लुटिएका छन् । सीमा क्षेत्रमा सञ्चालनमा रहेका टाँगा व्यवसायीबाट नेपाली लुटिएका हुन् । भारतीय सीमावर्ती बजार

चक्कु प्रहारबाट युवकको मृत्यु, तीनजना पक्राउ

बैतडी,  भदौ २८  चक्कु प्रहारबाट दार्चुलामा एक युवकको गएराति मृत्यु भएको छ भने चक्कु प्रहार गर्ने समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । मृत्यु हुनेमा अपी नगरपालिका–४ का २२ वर्षीय

मलेसिया गएका वलीको मृत्यु

सल्यान, भदौ २८  रोजगारीको सिलसिलामा मलेसिया पुगेका घाँजरी पिपल–७ सङ्ग्रहीका ४३ वर्षीय ज्ञानबहादुर वलीको मृत्यु भएको छ । एक वर्षअघि रोजगारीका लागि मलेसिया पुगेका वलीलाई आइतबार राति डब्लु.एसएम.कोसोन फाइभ कम्पनीमा ड्युटीमा

खोटाङमा‘मास हिस्टेरिया’का कारण पठनपाठन प्रभावित

खोटाङ,  भदौ २८ छात्रामा अनौठो किसिमको लक्षण देखिएपछि जिल्लाको एक विद्यालयको पठनपाठन प्रभावित भएको छ । विद्यालयमा अध्ययनरत छात्रामा बेहोस भएर ढल्ने, रुने, कराउने, जथाभावी दौडने, चिच्याउने लगायतका लक्षण देखिएपछि

बझाङमा राहत दिन जाँदा आफ्नै ज्यानको जोखिम

-ललितबहादुर सिंह  बझाङ,  भदौ२८ बझाङ जिल्लाको विकट गाविस काँडा सदरमुकाम चैनपुरदेखि ६ दिनको पैदल यात्रामा मात्र पुगिन्छ । अरूलाई राहत वितरण गर्न जाँदा हरेक व्यक्ति सके यातायातको साधन खोज्छ, नभए

इमान्दारीको नमूना : चन्द्रबहादुरले बुझाए १० तोला सुन

पोखरा,भदौ २८ स्याङजा सिर्सेकोट–९ निवासी केशरी अधिकारीले बसमा छोडेको १० तोला बराबरका सुनका गहनासहितको झोला बसका सहचालक चन्द्रबहादुर क्षेत्रीले फिर्ता गर्नुभएको छ । यही भदौ २४ गते शुक्रबार माइती गल्याङबाट

भारतीय सुरक्षा बल एसएसबीद्वारा दुई नेपाली कुटिए

महोत्तरी, भदौ २८ भारतीय सीमा सुरक्षा बल (एसएसबी) द्वारा महोत्तरीको मटिहानी गाविसमा दुईजना नेपाली निर्घात कुटिएका छन् । सोमबार  भारत विहारको मधुबनी जिल्लाअन्तर्गत पर्ने मधवापुरमा सीमा सुरक्षाका लागि खटिरहेका एसएसबीका