काठमाडौँ, पुस २१ नेकपा (एमाले) लगायत नौ राजनीतिक दलको आयोजनामा शुक्रबार हुने जनप्रदर्शनको पूर्वसन्ध्यामा आज बृहत् मोटरसाइकल र्याली निकालिएको छ । एमाले, नेकपा (माले), राष्ट्रिय जनमोर्चालगायत नौ राजनीतिक दलले अपराह्न ३
काठमाडौँ, पुस २१ नेकपा एमालेले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । भोली हुने विरोधसभाबारे पार्टी कार्यालय धुम्बाराहीमा जानकारी दिन गरिएको पत्रकार
काठमाडौँ, पुस २१ काठमाडौंको गौशालाबाट ३१ किलो अवैध सुनसहित प्रहरीले विहीबार तीनजनालाई पक्राउ गरेको छ । दुबईबाट ल्याइएको उक्त परिमाणको सुनसहित प्रहरीको फन्दामा पर्नेहरुमा गोपालबहादुर शाही, सन्तोष काफ्ले र दीनबन्धु
काठमाडौँ, पुस २१ नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको सिमाना हेरफेरको माग नेपालीको माग नभएको बताउनुभएको छ । संविधान संशोधन प्रस्तावको विरोधमा यही पुस २२ गते एमालेसहित नौ दलले
काठमाडौं, पुस २१ बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउने बाटो क्रमशः खुल्दै गएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले आयोजनाबाट प्रभावित गाविस तथा क्षेत्रको मुआब्जा निर्धारण गरेर सम्पर्कका लागि स्थानीय प्रभावितलाई
काठमाडौँ, पुस २१ अनेरास्ववियुले त्रिभुवन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्य तालिका सार्वजनिक गर्न विश्वविद्यालयसंग माग गरेको छ । आज यहाँ पत्रकार सम्मेलनमा अनेरास्ववियु अध्यक्ष नवीना लामाले फागुन १४
काठमाडौं, पुस २१ प्रमुख प्रतिपक्ष नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधानको रक्षा गर्न आफनो पार्टी आन्दोलनमा जानुपरेको बताएका छन् । उपाध्यक्ष गौतमले जनता आफैंले बनाएको संविधानको रक्षा आफनै पार्टी नेतृत्वबाट
काठमाडौं, पुस २१ सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हटाएको छ । ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै सरकारले हालै स्पष्टीकरण सोधेको थियो । ज्ञवालीले बुधबार १२ पन्ने स्पष्टीकरण बुझाएका
काठमाडौं, पुस २१ सरकारले सेवा केन्द्र विस्तार गर्न लागेको विरोधमा रौतहटको गौरका लेखापढी कानुन व्यवसायी आन्दोलनमा उत्रिएका छन् । मालपोत, नापी र भुमि सुधार कार्यालयको काम सदरमुकाम गौरबाट मात्र हुँदै
काठमाडौं, पुस २१ आज सुनको भाउ बढेको छ । हिजो प्रतितोला ५३ हजार २ सयमा कारोबार भएको सुनको भाउ आज प्रतितोलामा ३ सयले बढेर ५३ हजार ५ सयमा कारोबार भैरहेको