देश

ती ओली पत्नी यी प्रचण्ड पत्नी

काठमाडौं, भदौ ३१ चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार विहानै नयाँ दिल्लीस्थित भारतीय राष्ट्रपति भवनमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गरे । भारतीय राष्ट्रपति भवनमा आयोजित ‘गार्ड अफ

चट्याङ लागेर एकको मृत्यु

बाबियाचौर (म्याग्दी), भदौ ३१ म्याग्दीको बेनी नगरपालिका–३ गौस्वाँरामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । शुक्रबार परेको चट्याङ लागेर अन्य पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ४५

जङ्गली हात्तीको आक्रमणमा दुईको मृत्यु

गुलरिया (बर्दिया), भदौ ३१ बिहीबार राति सूर्यपटुवा–४ डल्लामा जङ्गली हात्तीको आक्रमणमा परी दुईजनाको ज्यान गएको छ । सूर्यपटुवा–४ डल्ला गाउँमा दिउँसो ढोढरी–१ पठरवोजी बस्ने युवराज थारू स्कुलबाट पढेर घर फर्कने

उपभोक्ता स्वस्थ्य पानी पिउनबाट वञ्चित

वीरगन्ज, भदौ ३१ नेपाल खानेपानी संस्थान पर्साले वितरण गरेको खानेपानी पाइप करिब ५० वर्ष पुरानो तथा जीर्ण भएकाले उपभोक्ता स्वस्थ्य खानेपानी पिउनबाट वञ्चित भएका छन् । जमिनमुनि रहेका ती पाइप

के गर्देछन् दिल्लीमा दाहाल ?

काठमाडौं, भदौ ३१ चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालला आज राजकीय सम्मान दिइएको छ । शुक्रबार बिहान प्रधानमन्त्री दाहाललाई गार्ड अफ अनर प्रदान गरिएको हो । प्रधानमन्त्री दाहाललाई

तीन मृत फेला

काठमाडौँ, भदौ ३० काठमाडौंका छुट्टाछुट्टै स्थानमा आज तीन व्यक्ति मृत अवस्थामा फेला परेका छ्न । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–७ मैजुवहालका ५६ वर्षीय सानुभाई घले सोही ठाउँस्थित सडक पेटीमा आज मृत

भ्रष्टाचार अन्त्यको माग गर्दै युवाद्वारा विरोध

काठमाडौँ,  भदौ ३० मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्यको माग गर्दै युवाले आज विरोध गरेका छन् । मुलुकको हरेक क्षेत्रमा भ्रष्टाचार मौलाउँदै गएका अवस्थामा सम्बन्धित निकायले कारबाही गर्न नसकेको भन्दै ‘लोकतन्त्र कि

दसैँमा आवतजावतका लागि अग्रिम टिकट सुरक्षित राख्न माग

काठमाडौँ, भदौ ३० इमोन तराई पहाड यातायात व्यवसायी सङ्घले दसैँ, तिहार र छठ नजिकिँदै गरेकाले घर जान चाहनेका लागि अग्रिम टिकट सुरक्षित गर्न माग गरेको छ । यहाँ आज आयोजित

स्याफ्रु–टिमुरे सडक खुल्न १५ दिन लाग्ने

रसुवा, ३० भदौ । सोमबारदेखि पहिराका कारण अवरुद्ध स्याफ्रु–टिमुरे–रसुवागढी–केरुङ सडक खुलाउने काम आजदेखि सुरु भएको छ । रसुवाका सहायक प्रजिअ दीपक केसीका अनुसार लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना

महिला सङ्घमा १३३ को उम्मेदवारी

काठमाडौँ, भदौ ३०  नेपाली काँग्रेसका भ्रातृ संस्था नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनमा ५६ पदका लागि १३३ को उम्मेदवारी दर्ता भएको छ । निर्वाचन समितिले आज एक बजेदेखि चार बजेसम्म उम्मेदवारी