देश

स्कुललाई म्याद नाघेका औषधि

काठमाडौं, पुस २४ जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले सामुदायिक विद्यालयहरूमा करिब १४ लाख मूल्यबराबरको म्याद गुज्रिएका औषधि पठाएको खुलेको छ । स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत जनस्वास्थ्य कार्यालयले दुई सय ४८ वटा सामुदायिक

संशोधन प्रस्ताव फिर्ता नहुञ्जेलसम्म संसद्को अवरोध कायमै : महासचिव पोखरेल

काठमाडौँ, पुस २३ नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले व्यवस्थापिका–संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता नहुञ्जेलसम्म संसद् अवरोध कायम हुने बताउनुभएको छ । सिन्धुली–काठमाडौँ सम्पर्क मञ्चद्वारा यहाँ आज यहाँ ‘पार्टी

जनपयाेगीकाे साताैं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ, पुस २३ जनपयाेगी बचत तथा ऋण सहकारी संस्था काठमाडाैंकाे साताैं बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सहकारीले आर्थिक वर्ष २०७२÷०७३ मा रु तीन लाख ३८  हजार अाठ सय १४

एमाले प्रजातान्त्रिक विधि र प्रक्रियाविपरित चलेको महतको आरोप

डडेल्धुरा, पुस २३ नेपाली कांग्रेसका नेता डा. रामशरण महतले नेकपा एमाले प्रजातान्त्रिक विधि र प्रक्रियाविपरित चलेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन डडेल्धुराले शनिबार गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता महतले संसदीय

संविधानलाई सर्वस्वीकार्य बनाउन सरकार गम्भीर रहेको छ -प्रधानमन्त्री

काठमाडाैं, पुस २३ प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानलाई सर्वस्वीकार्य बनाउन सरकार गम्भीर रहेको बताएका छन् । शान्ता श्रेष्ठद्वारा लिखित पुस्तक ‘मान्छेभित्रको मान्छे’को शनिबार राजधानीमा विमोचन गर्दै प्रधानमन्त्री दाहालले कुनै व्यक्ति विशेष

औद्योगिक करिडोरलाई विद्युत्भार कटौती मुक्त गरिने-शर्मा

पर्सा, पुस २३ ऊर्जामन्त्री जनार्दन शर्माले वीरगन्ज औद्योगिक करिडोरलाई छिट्टै विद्युत्भार कटौतीमुक्त घोषणा गर्ने तयारी भइरहेको बताएका छन । प्रेस सेन्टर नेपाल पर्सा शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले काठमाडौँ

एमालेको स्थायी समिति बैठक बस्दै

काठमाडाैं, पुस २३ आइतवारको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय लिन नेकपा एमालेको स्थायी समिति बैठक शनिवार बस्दैछ। दिउँसो साढे ३ बजे उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटीमा बस्ने

१७ जना दोषी पक्राउ

धनकुटा , पुस २३ जिल्ला प्रहरी कार्यालय धनकुटाले विभिन्न अपराधमा संलग्न भई अदालतद्वारा दोषी ठहरिएर फरार रहेकाहरुलाई पक्रन अभियाननै थालेको छ । २०६७ साल यता अदालतबाट दोषी ठहरिएपछि विभिन्न स्थानमा लुकिछिपी

घाँटी रेटी हत्या

रौतहट,  पुस २३ रौतहटको करुनिया गाविसमा गय राति एक जनाको घाँटी रेटी हत्या गरिएको छ । करुनिया गाविस– २ निवासी ३३ वर्षीय अभिनन्दन साहको सोही गाविसको वडा नम्वर ६ बाँसघारीमा

अकोराबमा खतिवडा निर्वाचित

काठमाडाैं, पुस २३ सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब)का अध्यक्षमा सुवास खतिवडा निर्वाचित भएका छन् । यहाँ सम्पन्न सङ्घको १२ औँ साधारणसभा तथा छैटौँ अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमितिसहित खतिवडा