देश

अाज राति चन्द्र ग्रहण लाग्दै, कुन राशीले हेर्दा के फाइदा ?

काठमाडाैं, असाेज १ आज राति चन्द्रग्रहण लाग्दैछ । राति १० बजेर ४२ मिनेटमा शुरु भएको चन्द्र ग्रहण राति २ बजेर ४० मिनेट सम्म रहने छ । यो सन् २०१६ मा

मृत्यु संस्कार सुधार गर्नुपर्नेमा जाेड

काठमाडौँ, असाेज १ नेपाल प्रज्ञा–प्रतिष्ठान र जनसांस्कृतिक प्रतिष्ठान, नेपालले संयुक्तरुपमा मृत्यु संस्कारसम्बन्धी विचार गोष्ठी आयोजना गरेको छ । प्रज्ञा भवनमा आयोजना गरिएको ‘मृत्यु संस्कार सुधारका सम्भावानाहरू’ विषयक विचार गोष्ठीमा प्रज्ञा–प्रतिष्ठानका

पूर्वराष्ट्रपति डा यादव उपचारका लागि अमेरिका जाँदै

काठमाडौँ  असोज १ पूर्वराष्ट्रपति डा रामवरण यादव स्वास्थ्योपचारका लागि आज संयुक्त राज्य अमेरिका जाँदै हुनुहुन्छ । अघिल्लो महिना भारतमा उपचार गराउँदा उहाँको प्रोस्टेटमा ट्युमर (क्यान्सर) भएको पुष्टि भएको थियो ।

सीमा विवादले गडविजला ताल अतिक्रमणको चपेटामा

कञ्चनपुर, असोज १ सीमा विवादले कञ्चनपुरको गडविजला तालको संरक्षण हुन नसक्दा अतिक्रमणको चेपेटामा परेको छ । ताल कृष्णपुर नगरपालिकामा पर्ने देखतभूली गाविसमा पर्ने भन्ने वर्षौदेखिको सीमा विवादले संरक्षण हुन नसकेको

अरुका लागि संविधान संशोधन हुन नसक्ने : अध्यक्ष ओली

काठमाडौं, असोज १ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान अरुका एजेन्डाका लागि संशोधन हुन नसक्ने बताउनुभएको छ । मोतिदेवी जेष्ठ नागरिक आवास गृहको आज नागार्जुन नगरपालिका– १० भीमढुङ्गामा

महिला सङ्घ अध्यक्षमा रेग्मी विजयी

काठमाडौँ, असोज १ नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनमा उमा रेग्मी अध्यक्षमा विजयी हुनुभएको छ । शुक्रबार मध्याह्नदेखि सुरु भएको मतदान  शनिबार बिहान १२ः१५ मा सकिएको थियो । रेग्मी त्यसभन्दा अघि

सुदूरपश्चिममा बुढी पोलिदै

बैतडी,असोज १   बैतडीलगायत सुदूरपश्चिमाञ्चलमा आज धुमधामका साथ ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसीे पुतनालाई पोल्ने गरिन्छ । परम्परागत किंबदन्तीअनुसार भगवान श्री

सप्तकोशीमा डुंगा पल्टियो, ३७ जनाकाे उद्दार

सुनसरीको प्रकाशपुरस्थित कोसी नदीमा यात्रुबहाक डुंगा पल्टिएकाे छ । श्रीलंका टप्पुबाट प्रकाशपुर बजारतर्फ गइरहेको डुंगा सुनसरीको राजाबासमा कोसी नदीमा पल्टिएको हो । डुंगा पल्टिँदा २३ जना सम्पर्कविहीन भएका छन् ।

प्रधानमन्त्रीले दिल्लीबाट भने- ‘नेपाल गरिब हुनै सक्दैन’

नयाँ दिल्ली (भारत), असोज  १ । प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति सम्झौताका प्राकृतिक साझेदारसँग एकतासहित बनेको सरकारले नेपालमा लगानीका वातावरण उपयुक्त बन्दै गएको बताउनुभएको छ । नेपालमा लगानी गरेका भारतीय उद्योगी

अाजदेखी सहुलियत पसल सञ्चालन, के-के मा पार्इन्छ छुट ?

काठमाडाैं, असाेज १ सरकारले चिनी, नुनसहितका दैनिक उपभोग्य वस्तुमा छुटसहित सहुलियत पसल सञ्चालन गर्ने भएको छ । सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत उपत्यकासहित २६ जिल्लामा उपभोक्तालाई छुट दिने गरी पसल