काठमाडाैं, पुस २३ प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानलाई सर्वस्वीकार्य बनाउन सरकार गम्भीर रहेको बताएका छन् । शान्ता श्रेष्ठद्वारा लिखित पुस्तक ‘मान्छेभित्रको मान्छे’को शनिबार राजधानीमा विमोचन गर्दै प्रधानमन्त्री दाहालले कुनै व्यक्ति विशेष
पर्सा, पुस २३ ऊर्जामन्त्री जनार्दन शर्माले वीरगन्ज औद्योगिक करिडोरलाई छिट्टै विद्युत्भार कटौतीमुक्त घोषणा गर्ने तयारी भइरहेको बताएका छन । प्रेस सेन्टर नेपाल पर्सा शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले काठमाडौँ
काठमाडाैं, पुस २३ आइतवारको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय लिन नेकपा एमालेको स्थायी समिति बैठक शनिवार बस्दैछ। दिउँसो साढे ३ बजे उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटीमा बस्ने
धनकुटा , पुस २३ जिल्ला प्रहरी कार्यालय धनकुटाले विभिन्न अपराधमा संलग्न भई अदालतद्वारा दोषी ठहरिएर फरार रहेकाहरुलाई पक्रन अभियाननै थालेको छ । २०६७ साल यता अदालतबाट दोषी ठहरिएपछि विभिन्न स्थानमा लुकिछिपी
रौतहट, पुस २३ रौतहटको करुनिया गाविसमा गय राति एक जनाको घाँटी रेटी हत्या गरिएको छ । करुनिया गाविस– २ निवासी ३३ वर्षीय अभिनन्दन साहको सोही गाविसको वडा नम्वर ६ बाँसघारीमा
काठमाडाैं, पुस २३ सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब)का अध्यक्षमा सुवास खतिवडा निर्वाचित भएका छन् । यहाँ सम्पन्न सङ्घको १२ औँ साधारणसभा तथा छैटौँ अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमितिसहित खतिवडा
काठमाडाैं, पुस २३ ताप्लेजुङ : ९ नगरपालिका (१) फुङलिङ गाउँपालिका (८) अाठरार्इ त्रिवेणी, सिदिङवा, फत्ताङलुङ, मिक्वाखाेला, मेरिङदेन, मैवाखाेला, याङवरक र सिरिजंगा पाँचथर– ८ नगरपालिका (१) फिदिम गाउँपालिका (७) फालेलुङ, फाल्गुनन्द,
काठमाडौं, पुस २३ परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत आगामी मंगलबार कतार भ्रमणमा जाने भएका छन् ।उनले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमन अल थानीको औपचारिक निमन्त्रणामा त्यसतर्फ जाने तय गरेका हुन्
काठमाडौं, पुस २३ लगातार बसेको न्याय परिषद् बैठकसँगै उच्च अदालतमा न्यायाधीश नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ । प्रधानन्यायाधीश तथा परिषद् अध्यक्ष सुशीला कार्कीसहित परिषदको शुक्रबार बसेको बैठक कुन समूहबाट
काठमाडौं, पुस २३ भारु नोट अभाव हटाउन भारतबाट सय रुपैयाँ दरका १ अर्ब रुपैयाँ बराबर भारु ल्याइने भएको छ । नेपाल राष्ट्र बैंकले उक्त दरका भारु नोट माघको दोस्रो साताभित्र