देश

प्रचण्ड फर्किए लगत्तै दिल्लीमा केपी ओलीको चर्चा

काठमाडौं, असोज ३ भारतसँग मिलेर २५ बुँदे वक्तव्य निकालेर प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार स्वदेश फर्किएलगत्तै नयाँ दिल्लीमा प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्चा हुन थालेको छ । भारतको

पहिरोले एकै परिवारका चारको मृत्यु

बागलुङ, ३ असोज । घरमाथिबाट खसेको पहिरोमा परी बुङ्गादोभान–४ रिङ्लाङस्थित एकै परिवारका चारजनाको मृत्यु भएको छ । गएराति खसेको पहिरोमा परी गङ्गाधर रोकाकी ३८ वर्षीया श्रीमती भीमकुमारी, १४ वर्षीया छोरी

प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमण रद्द

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालको संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा भाग लिनका लागि आजदेखि तय भएकोे संयुक्त राज्य अमेरिकाको भ्रमण रद्द भएको छ । मधेसी, थारु, जनजातिका प्रतिनिधिलगायत आन्दोलनरत

गगनलार्इ प्रश्न, रामवरण त अमेरिका गए, हामी गरिव कहाँ जाने ?

काठमाडाैं, असाेज ३ देशका ‘हाइप्रोफाइल’ अनुहारको खर्चमा राज्यले करोडौं खर्च गरेको छ । आज मात्र पूर्व राष्ट्रपति राज्यकोषबाट रकम लिएर उपचारका लागि अमेरिका उडेका छन् । तर, दूर्गम गाँउका गरिव

अाज संविधान दिवस मनाइदै

काठमाडाैं, असाेज ३ सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज एक वर्ष पूरा भएको छ । नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२

पर्यटन क्षेत्रमा अघि बढ्दै खतिवडा

काठमाडाैं, असाेज ३ नवराज खतिवडा माउन्टेन टप ट्राभल्स एण्ड टुर्स काठमाडौं प्रालिका प्रबन्ध निर्देशक तथा युवा पर्यटन व्यवसायी हुन् । २०४३ असोज २२ गते भोजपुरकाे कुदाककाउले गाविस ७ मा जन्मिएका खतिवडाले

महावीर पुन सम्मानित

काठमाडाैं, असाेज ३ राष्ट्रिय अाविष्कार केन्द्रका संस्थापक महावीर पुन सम्मनित भएका छन् । पुनलार्इ दाँवाली मिलन क्लब काठमाडाैंले सम्मान गरेकाे हाे । विज्ञान प्रविधिका माध्यमबाट राष्ट्रलार्इ याेगदान पुर्याएकाे भन्दै क्लबकाे

जसले सप्तकाेशीमा डुबेका २९ जनालार्इ बचाए

काठमाडौं, असाेज ३ सुनसरी महेन्द्रनगरका नेपाल केबिरथलई छरछिमेकले खासै मन पाउँदनथे, दिउँसै रक्सी खाने उनको स्वभावका कारण । तर तिनै केबिरथ यतिबेला गाउँलेको प्रिय बनेका छन् । केबिरथ मात्र होइन, महेन्द्रनगर

कार्कीकाे फाइल प्रधानमन्त्री कार्यालयले लुकाएकाे खुलासा

काठमाडौं, असाेज ३ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमै रहेको खुलासा भएको छ । आइतबारको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्यमन्त्री गगन थापाले कार्कीको नियुक्तिसम्बन्धी कागजात हराएको

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७३ साल असोज ३ गते सोमबार। इश्वी सन् २०१६ सेप्टेम्बर १९ तारिख। नेपाल संवत् ११३६ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– तृतीया, १८:२८ बजेउप्रान्त चतुर्थी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस् ।