देश

माओवादी केन्द्रले सचिवालयको बैठक बोलायो

काठमाडौँ,  असोज ५ समसामयिक राजनीतिक परिस्थिति र सङ्गठनसम्बन्धी निर्णय लिन नेकपा (माओवादी केन्द्र)ले यही असोज ८ गते केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी

नेपालमा छिट्टै महिला प्रधानमन्त्री हुने : सभापति देउवा

काठमाडौँ, असोज ५  नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राष्ट्रपति, प्रधान न्यायाधीश र सभामुख महिला भएको परिवेशमा एक दिन प्रधानमन्त्री पनि महिला हुने बताउनुभएको छ । पार्टीको भ्रातृ

परीक्षाफल प्रकाशित

काठमाडौँ, असोज ५ त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविक तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको अर्थशास्त्र, ललितकला (मूर्ति र चित्र) तथा सङ्गीत विषयको परीक्षाको

गगन थापा आएपछि तस्करको भागाभाग!

मेडिकल माफियाको सातो गयो! काठमाडौं, असोज ५ स्वास्थ्यमन्त्री गगन थापाले मनमोहन कलेजको नाममा व्यापार गर्नेहरुको होस् उडाएका छन् । प्रतिष्ठित व्यक्ति मनमोहन अधिकारीका नाममा नेताहरुले व्यापार गर्न नपाउने विषय पटक पटक

सशस्त्रमा प्रहरी निरीक्षक र सहायक प्रहरी निरीक्षकका लागि जागिर खुल्यो

काठमाडौं, असोज ५ सशस्त्र प्रहरी निरीक्षक र सहायक प्रहरी निरीक्षकका लागि जागिर खुलेको छ । सशस्त्र प्रहरीले आज एक विज्ञापन प्रकाशित गर्दै ९० प्रहरी अधिकृतका लागि दरखास्त माग गरेको हो

कांग्रेसबाट को-को बन्दै छन् राज्यमत्री ? (सूचिसहित)

काठमाडौं, असोज ५ कांग्रेसका तर्फबाट मन्त्रिपरिषदमा ७ राज्यमन्त्री थपिने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट ८ राज्यमन्त्री थप गर्ने प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहालसँग गरेका थिए ।

प्रचण्डको सेटिङमा अख्तियार ‘ब्याक’

काठमाडौं, असोज ५ नेकपा माओवादी केन्द्रका एकजना वरिष्ठ नेताले भ्रष्टाचार सम्बन्धी अनुसन्धानका निम्ति पार्टी नेतृत्व समेतसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने भनिएको सोधपुछको सम्भावना टरेको बताएका छन्। पार्टी अध्यक्ष समेत

आजको राशिफल

अाज मिति वि.सं. २०७३ साल असोज ५ गते बुधबार। इश्वी सन् २०१६ सेप्टेम्बर २१ तारिख। नेपाल संवत् ११३६ ञलगा। आश्विन कृष्णपक्ष। तिथि–पञ्चमी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस् मेष – चु, चे, चो,

विद्यालयमा बम पड्काउने यी को हुन् ?

काठमाडौं, असोज ४ माओवादीका पूर्व लडाकु समूहले मंगलबार उपत्यकाका ११ निजी विद्यालयमा बम राखेर आतंक मच्चाएका छन् । उनीहरूले चन्दा असुलीका लागि धम्क्याउन आततायी घटना गराएका हुन् । माओवादी शान्ति

बस जुध्दा २४ जना घाइते

तनहँु, असोज ४ दुईवटा बस एकापसमा जुध्दा तनहुँमा आज २४ जना यात्रु घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ४२०९ बस र विपरीत दिशामा गुडिरहेको ना