देश

सुन तस्करीमा संलग्न दुई अधिकृत पक्राउ

काठमाडौं, पुस २८ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्र्याईँदै गरिएको करिब ३३ किलो सुन तस्करीमा संलग्न रहेको आशंकामा प्रहरीले विमानस्थल भन्सारमा कार्यरत २ जना अधिकृतलाई नियन्त्रणमा लिएको छ । प्रहरीको

नेपाल राजनीतिक संक्रमणको अन्त्यतिर आएको छ – प्रधानमन्त्री

काठमाडौं, पुस २८ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राजनीतिक संक्रमणको अन्त्यतिर आएको बताएका छन् । नेपाल, भारत, बंगलादेश र साइप्रसका प्रेस काउन्सिलका प्रतिनिधिहरुसँग बिहीबार बिहान भएको सामूहिक भेटमा प्रचण्डले सो

संशोधन प्रस्ताव संविधान र नेपाली नागरिकको हित विपरित छ – पोखरेल

बुटवल,पुस २८ एमाले नेता शंकर पोखरेलले सरकारले मधेसी मोर्चाको माग संबोधनका लागि भन्दै संविधान संशोधन विधेयक ल्याएर मुलुकलाई विपरित दिशा तर्फ धकेलेको बताएका छन । संविधान कार्यान्वयन गराउने बाटो तर्फ

दुर्घटनामा १५ जना घाइते

डडेल्धुरा, पुस २८ डडेल्धुरामा बुधबार बेलुका जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । डडेल्धुरा सदरमुकामबाट कैलपालमाडौँ गाविसको ग्रामीण सडकबाट सदरमुकाम रुमायल जाँदै गरेको से १ ज ७८७ नम्बरको जिप गणेशपुर

आज पनि बढ्यो सुनको भाउ

काठमाडौं, पुस २८ आज पनि सुनको भाउ बढेको छ । हिजो प्रतितोला ५४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको सुनको भाउ आज प्रतितोलामा ३ सयले बढेर ५४ हजार ६ सयमा

न्याय परिषदको बैठक बस्दै

काठमाडौं, पुस २८ उच्च अदालतमा न्यायधिश नियुक्ति गर्ने विषयमा छलफल गर्न न्याय परिषदको बैठक आज पनि बस्दै छ । बैठक सर्वोच्च परिसरमा विहान १० बजेका लागि बोलाइएको छ । आजको बैठकमा

ब्राउन सुगर सहित २ जना पक्राउ

कपिलवस्तु, पुस २८ कपिलवस्तुको भृकुटी नगरपालिका– ७, बुडढीमा लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन्। बुडढीमा रहेको झडुली माई नजिकै लु ८ प ४४३८ नम्बरको मोटरसाइकलमा रहेका २ व्यक्तिलाई

वरिष्ठ पत्रकार मणिराजको निधन

काठमाडौं, पुस २८ वरिष्ठ पत्रकार मणिराज उपाध्यायको निधन भएको छ । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहेका पत्रकार उपाध्यायको ९४ वर्षको उमेरमा गएराति निधन भएको हो । गंगालाल अस्पतालमा एक

जब जुलुसको नेतृत्व नै पृथ्वीनारायण शाहले गरे…

काठमाडौं, पुस २८ पृथ्वीजयन्ती मनाउन गोरखा सदरमुकाममा स्थानीय भेला भइरहेका थिए। दौरा–सुरुवाल र श्रीपेच लगाएका ‘पृथ्वीनारायण शाह’ त्यहीँ आइपुगे। उनको हातमा तरबार र ढाल थियो। कम्मरमा पटुकी बाँधेर खुकुरी भिरेका।

थापा र गच्छदारसहित सरकार विस्तार गर्ने प्रचण्डको योजना

काठमाडौं, पुस २८ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई उपप्रधानमन्त्री बनाउने तयारी भएको छ। सरकारले संसद्मा प्रस्तुत