देश

लोकमानविरुद्ध महाअभियोग प्रस्तावको प्रक्रिया अघि बढ्यो

काठमाडौं, माघ ५ सर्वोच्च अदालतबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुन अयोग्य ठहरिएका लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावमा लगाइएका आरोपहरुबारे अध्ययन गर्न व्यवस्थापिका–संसदको महाअभियोग सिफारिस समितिले उपसमिति गठन गरेको छ

इनरुवामा छुरा प्रहार

राजविराज, माघ ५ सप्तरीको हनुमाननगर योगिनिमाई नगरपालिका–४ स्थित इनरुवामा गएराति छुरा प्रहारबाट दुईजना घाइते भएका छन् । स्थानीय २५ वर्षीय मनोजकुमार मण्डलले सोही ठाउँ बस्ने बुधन शारदारलाई छुरा प्रहार गरेका हुन्

सुनको भाउ बढ्यो

काठमाडौं, माघ ५ आज सुनको भाउ बढेको छ । जस अनुसार हिजो फाइन गोल्डको मूल्य प्रतितोला ५५ हजार ३ सय रुपैयाँ रहेकोमा आज प्रतितोलामा २ सयले बढेर प्रतितोला ५५ हजार

दुर्घटनामा तीन जनाको मृत्यु

धनुषा, माघ ५ धनुषामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जनकपुर–धनुषाधाम सडक खण्डको धनुषाधाम नगरपालिका–१ इनर्वामा ज १ त २६५९ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो । तीब्र गतिका कारण

आजदेखि भारतको बिजुली सिधै काठमाडौंमा

काठमाडौं, माघ ५ विद्युत् प्राधिकरणले ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन हुँदै भारतबाट आयातित १ सय २० मेगावाट बिजुलीमध्ये २० मेगावाट आज बिहानदेखि सिधै काठमाडौं ल्याउन थालेको छ। २०५९ र ६०

विवादका बाबजुद उच्च अदालतमा नियुक्ति भएका ८० जना न्यायधिशहरुले आज शपथ खादै

काठमाडौं, माघ ५ विवादका बाबजुद पनि उच्च अदालतमा नियुक्ति भएका ८० जना न्यायधिशहरुले आज पद तथा गोपनियताको शपथ खादै छन् । प्रधानन्याधिश शुशिला कार्कीले उनीहरुलाई आज दिउसो १ बजे सर्वोच्च अदालत

४१ वर्षदेखि शिक्षण अस्पतालभित्रै गाडिन्छ शव

काठमाडौं, माघ ५ त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरभित्र आठ आना खाली जग्गा छ। त्यो जग्गा ४१ वर्षदेखि चिहानका रूपमा प्रयोग गर्ने गरिएको छ। फरेन्सिक मेडिसिन विभागअगाडिको जग्गामा सनाखत नभएका हजारौँ

सुन काण्ड : झन् रहस्यमय, किन समातिएनन् मालिक ?

काठमाडौं, माघ ५ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सजिलै बाहिरिएको ३३ किलो सुनको मालिक कहिले समातिएला ? यो सबैको जिज्ञासाको विषय बनिरहेको छ । केन्द्रीय अनुसन्धान व्युरो सीआइबीले विमानस्थलबाट सुन बरामद गरेको

जनसंख्याभन्दा ४० लाख बढी टेलिफोन, ३ करोड सिमकार्ड

काठमाडौं, माघ ५ नेपालको जनसंख्या भन्दा करिव ४० लाख बढी टेलिफोन वितरण भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको जनसंख्याको तुलनामा एक सय २३ प्रतिशत बढी

फिर्ता गरे लाेकमानले राताे पासपाेर्ट

काठमाडाैं, माघ ५ सर्वोच्च अदालतद्धारा अयोग्य सावित भएका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीले राज्यले उपलब्ध गराएको रातो पासपोर्ट फिर्ता गरेका छन्। कार्कीले गत बिहीबार राहदानी विभागलाई