देश

सर्वोच्चका लागि सिफारिस दुइ न्यायधिशको सुनुवाई हुदै

काठमाडौं ,माघ ६ सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका दुइ न्यायधिशको सुनुवाइ प्रक्रिया आज हुदै छ । सर्वोच्चको न्यायाधीशमा सिफारिस तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको सुनुवाई आज हुन लागेको हो । केसी र

दुर्घट्नामा एक जनाको मृत्यु

चितवन, माघ ६ पश्चिम चितवनको चनौली नजिकैको भित्री सडकमा आज नम्बर प्लेट नखुलेको गाडिको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गुञ्जनगरका अन्दाजी ४२ वर्षीय घले सोमे नाम गरेको व्यक्तिको मृत्यु भएको

यी दुई, अाज मन्त्री बन्दै

काठमाडौँ, माघ  ६ वर्तमान सरकारमा अाज दुई मन्त्री थपिने भएका छन् । समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्का क्रमशः खानेपानी तथा सरसफाइ र

असमका गोगई नेपालमा सम्मानित

काठमाडौं, माघ ६ भारतको पूर्वोत्तर राज्य असमका जनगायक लोहित गोगई नेपालमा सम्मानित भएका छन् । असमिया भाषी भएर पनि मानवतावादी गीत–सङ्गीतका माध्यमबाट नेपाली भाषा एवम् संस्कृतिका क्षेत्रमा उल्लेख्य योगदान पु¥याएबापत

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७३ साल माघ ६ गते बिहीबार। इश्वी सन् २०१७ जनवरी १९ तारिख। नेपाल संवत् ११३७ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– सप्तमी, १६:२२ बजेउप्रान्त अष्टमी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

मोर्चालाई नमस्कार गरेर बस्नु औचित्यहिन : रावल

काठमाडौँ, माघ ५ नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले सानो संख्यामा रहेको मधेसी मोर्चालाई नमस्कार गरेर बसिरहेमा सरकारको औचित्य समाप्त हुने बताएका छन् । बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा

७५० मेगावाट क्षमताको पश्चिमसेती जलविद्युत् आयोजना अघि बढ्ने

काठमाडौँ, माघ ५ पश्चिमसेती जलविद्युत् आयोजना अघि बढाउन नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले आज स्वीकृति दिएको छ । प्राधिकरणको सञ्चालक समितिको आजको बैठकले चिनियाँ प्रवद्र्धक थ्रि गर्जेजबीच आयोजनाका लागि भएको

भाेलि प्रचण्डले क–कस्लार्इ मन्त्री बनाउँदैछन् ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फेरी नयाँ मन्त्री थप्ने तयारीमा जुटेका छन् । स्राेतका अनुसार प्रचण्ड ले भोलि मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । उनकाे नेतृत्वकाे सरकारकाे अायु करिब–करिब सकिन लागेकाे

सरकारले जातीय कुरा उठाएर सद्‍भाव भड्काउन खोज्यो – ओली

झापा , माघ ५ नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जातीय कुरा उठाएर सद्‍भाव भड्काउन खोजेको आरोप लगाएका छन् । झापाको दमकस्थित हिमशिखर टेलिभिजनको सातौँ वार्षिकोत्सव तथा

 लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं, माघ ५ लागूऔषध मुद्दाका सात वर्षदेखि फरार अभियुक्तलाई बुधबार प्रहरीले पक्राउ गरी सजाय भुक्तानका लागि केन्द्रीय कारागार, सुन्धारा पठाएको छ। केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले नुवाकोट बुङ्ताङका २५ वर्षीय