देश

नेपाल एयरलाइन्सको विमान आकस्मिक अवतरण

काठमाडौं असोज १० नयाँदिल्लीबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्सको विमानमा एक्कासी धुँवा देखिएपछि त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । सोमबार दिउँसो ३ बजेपछि पाइलटले काठमाडौं टावरलाई विमानमा धुवाँ देखिएकाले

गोविन्द केसीले सुरु गरे नवौं अनसन

काठमाडाैं, असाेज १० चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक पटक अनसन बसेका त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले नवौंपटक अनसन सुरु गरेका छन् । सरकारलाई दिएको अल्टिमेटममा पनि माग पूरा नभएको

दुर्घटनामा एकको मृत्यु

चितवन, असोज १० भरतपुर उपमहानगरपालिका–१० भरतपुर ओरालोमा आज दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरबाट नारायणगढतर्फ

आगामी कात्तिकमा माओवादी केन्द्रको राष्ट्रिय भेला

काठमाडौँ,  असोज१०  नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालयको बैठकले कात्तिक १० गते पार्टीको राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको

सुजताको नयाॅ घोषणा : संविधान संशोधनको विपक्षमा मतदान गर्ने

काठमाडौं, १० असोज नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले संविधान संशोधनले देशमा किचलो र अस्थिरता निम्त्याउने भएकाले तत्काल संशोधन आवश्यक नरहेको बताएकी छन् ।सोमबार विराटनगरमा नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको

दशैंमा नेपाली सिमावर्ती बजार : वारि सुनसान पारी गुल्जार

माेरङ, असाेज १० दसैं नजिकिँदै जाँदा किनमेल गर्ने क्रममा मोरङको मुख्य बजार विराटनगर बजार सुनसान र भारतको जोगवनी बजारमा नेपाली ग्राहकको भीडभाड भएपछि व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको मोरङका

ओभरटेक गर्दा दुर्घटना

काठमाडाैं, असाेज १० पुर्व गृहमन्त्री माधव प्रसाद घिमिरे चढेकाे जीपले पृथ्वी राजमार्गस्थित खोप्टेभीर पुलनजिकै आइपुग्दा अगाडिको गाडीलाई ओभरटेक गरेर लेन समात्ने क्रममा पुलको बारमा गाडी ठोक्किएर त्रिशूली नदीमा खस्न पुगेको

टिकापुर घटनामा मारिएका एसएसपी न्यौपानेकाे परिवार भन्छ, दाेषीलार्इ कारबाही हाेस्

काठमाडाैं, असाेज १० सरकारले मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लिने तयारी गरेपछि कैलालीको टीकपुर घटनामा परी ज्यान गुमाएका एसएसपी लक्ष्मण न्यौपानेका परिवारले घटनाको दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको छ ।। सरकारले

घिमिरे अझै भेटिएनन्, खाेजी कार्य जारी

पूर्वगृहमन्त्री माधव घिमिरे अझै भेटिएका छैनन् । घिमिरे चढेको जीप आइतबार साँझ चितवको तारेचोकस्थित घोप्टेभिरबाट त्रिशुलीमा खसेको थियो । एसपी वसन्त कुँवरका अनुसार आइतबार राति १ बजेसम्म नेपाल प्रहरी, नेपाली

अाजकाे राशिफल

अाज मित वि.सं. २०७३ साल असोज १० गते सोमबार। इश्वी सन् २०१६ सेप्टेम्बर २६ तारिख। नेपाल संवत् ११३६ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– एकादशी, २७:०६ बजेउप्रान्त द्वादशी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्