देश

४४ सहसचिवकाे सरूवा (काे कहाँ पुगे ? सूचिसहित)

काठमाडाैं, असाेज ११ मन्त्रीहरूले अाफू अनुकुल काम गराउन ४४ सहसचिव सरुवा गरेका छन् । मन्त्रीहरूले पार्टी निकट र आफ्नो स्वार्थमा काम गर्ने सहसचिवलाई महत्त्वपूर्ण मन्त्रालयमा ल्याएकाे सरूवाकाे सूचिले प्रष्ट पारेकाे छ । पुष्पकमल दाहाल

गायिका कोमल वलीले लाइन मिच्दा झगडा

काठमाडौं, असोज ११ आफ्नो कारमा पेट्रोल भर्न पुल्चोक पेट्रोल पम्पमा पुगेकी कोमल वलीले पेट्रोल भर्ने क्रममा लाइन मिचेर अगाडी गएपछि झगडाकाे स्थिति सिर्जना भएको होे । मंगलबार साढे १२ बजे पेट्रोल भर्न

मृत्यु कुरिरहेकी जुम्लाकी सन्ध्या शाहले भावुक बनाइन गगन थापालाई, के भने भेटमा ?

काठमाडौं, असोज ११ भक्तपुर क्यान्सर अस्पतालबाट मृत्युको पुर्जा पाएकी जुम्लाकी सन्ध्या शाहले पत्रमार्फत स्वास्थमन्त्री गगन थापासँग भेटर्ने इच्छा जाहेर गरेपछि मन्त्री थापाले उनलाई भेटेका छन् । मृत्यु कुरेर बसेकी जुम्लाकी

प्रधानमन्त्री र मधेसी मोर्चाबीच छलफल सुरु

काठमाडौं  असोज ११ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मधेसी मोर्चाबीच संविधान संशोधनबारे बालुवाटारमा छलफल सुरु भएको छ । संविधान संशोधनको प्रक्रिया अगाडी नबढेको भन्दै मधेसी मोर्चा सन्तुष्ट नभएपछि प्रधानमन्त्री प्रचण्डले

दिनदहाडै २५ लाख रुपैयाँ लुटियो

काठमाडौं असोज ११ विराटनगरको व्यस्त बजार बुधहाट चौकबाट मंगलबार दिउसो २५ लाख रुपैयाँ लुटिएको छ । तेह्रथुमको माउन्ट मकालु टेभलपमेन्ट बैंकबाट राष्ट्रबैंकमा जम्मा गर्न ल्याएको २५ लाख रुपैयाँ अज्ञात समुह

आन्तरिक राष्ट्रिय एकता सुदृढ बनाउछु : प्रधानमन्त्री

काठमाडौं असोज ११ प्रधानमन्त्री पुष्पकमल प्रचण्डले आन्तरिक राष्ट्रिय एकता सुदृढ बनाउन आफु प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलयमा चुरेभावर पार्टीको ज्ञापन पत्र बुझ्दै प्रचण्डले बाहिर हल्लाको

धादिङ बस दुर्घटनाः घाइते उद्धारका लागि सेनाको हेलिकप्टर आउँदै

धादिङ, असोज ११ । धादिङको मार्फा–६ स्थित लपाङफेदीमा भएको यात्रु बस दुर्घटनाका घाइतेहरुको उद्धारका लागि नेपाली सेनाको हलिकप्टर धादिङ आउने भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सदरमुकाम धादिङबेसीँबाट उत्तरी

धादिङ बस दुर्घटना अपडेटः १७ को मृत्यु

धादिङको उत्तरी क्षेत्रको मार्पाक गाविसमा यात्रुबस दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । सदरमुकाम धादिङवेसीबाट दार्खा गाविसको किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मार्पाक गविसस्थित

चीनबाट नयाँ राजदुत आउँदै

काठमाडाैं, असाेज ११ चिनियाँ राजदुत वु चुन्ताइको कार्यकाल पुरा भएपछि चीनले नयाँ राजदुत पठाउने तयारी गरेको छ । आफ्नो कार्यकालमा तत्कालीन ओली सरकारसँग महत्वपूर्ण सहकार्य गरेर भारतीय नाकाबन्दीको समयमा नेपाललाई गुन

धादिङमा बस दुर्घटना, १० जनाको मृत्यु

काठमाडाैं, असाेज ११ धादिङमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २० जना घाइते भएका छन् ।  मंगलबार बिहान धादिङबेसीबाट किन्ताङ जाँदै गरेको ना ४ ख